उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले सेना परिचालनको स्वीकृति दिएका हुन् ।
बैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभाका लागि र बझाइ १ ‘क’ मा प्रदेशसभाका लागि उपनिर्वाचन हुँदैछ ।