टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 11:58:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले वेस्टइन्डिज ए सँगको दोस्रो टी–२० खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज एले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९‍।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । 

पहिलो खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च छ ।, 

तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved