काठमाडौँको न्युरोड तिर उहाँहरुलाई देख्नुभयो?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 05:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारदेखि काठमाडौँको न्युरोड र बसन्तपुर क्षेत्रमा 'भरपर्दो डेलिभरी खोज्दै ?' लेखिएको प्रचार सामग्री बोकेर मानिसहरु हिडिरहेको देख्न सकिन्छ । ठूलो ब्याग बोकेर यस्ता मानिसहरु हिडिरहेका छन् ।

यी व्यक्तिहरु एक कम्पनीले सुरु गरेको क्याम्पेन अन्तर्गत यसरी हिडेका हुन् । उनीहरु कौतुहलता जगाउने संदेश बोकेर हिडेका हुन् । यस्ता मानिसहरुलाई  'स्याण्डविच म्यान' भनिन्छ। 'स्याण्डविच म्यान'  भनेको कुनै पनि कम्पनीको प्रचारको लागि प्रचार सामग्री बोकेर हिड्ने मानिसहरु हुन्। 

 कम्पनीले केहि दिनमै यसबारे विस्तृत जानकारी दिने  उल्लेख छ।




Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved