‘इन ड्राइभ’ ले राइडरहरुबाट १० प्रतिशत कमिशन लिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 01:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

राइड सेयरिङ कम्पनी ‘इन ड्राइभ’ ले राइडरहरुबाट १० प्रतिशत कमिशन लिने भएको छ । कम्पनीले आज औपचारिक कार्यक्रम गर्दै विधिवत रुपमा नेपालमा ‘इन ड्राइभ’ सेवा सुरु गरिएको जनाएको हो ।

यस अघि पनि सेवा दिइरहेको भएपनि कम्पनीले अब भने दर्ता भएर विधिवत रुपमा सेवा सुरु गरेको हो । यस अघि भने कम्पनीले कमिशन लिने गरेको थिएन । दर्ता भएपछि कम्पनीले कमिशन लिने भएको हो । 

कम्पनीले नेपालको लागि डाइरेक्टर पनि नियुक्त गरेको जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved