प्रभु केवलकारले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2024 | 09:38:20 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आईपीओ निष्काशनको लागि आवश्यक पर्ने बिक्री प्रबन्धक सम्बन्धि कार्य गर्न र आईपीओ निष्काशनपछि को आरटिएस समबन्धि कार्य गर्नको लागि योग्य तथा इच्छुक कम्पनीबाट प्रस्ताव आह्वान गरेको छ । कम्पनीले वैशाख ४ गते सूचना जारी गर्दै ४५ दिन भित्र प्रस्ताव आह्वान गरेको हो । 

यस कम्पनीले लुम्बिनीमा सिद्धार्थ केवलकार, रामेछापमा खाँडादेवी केवलकार  र सिन्धुलीमा सिद्धबाबा केवलकार निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved