लगानी सम्मेलनमा चेम्बरले ६ वटा परियोजना शोकेस गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2024 | 12:45:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले लगानी सम्मेलनमा शो–केस गर्न ६ परियोजनाको टुंगो लगाएको छ । वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनको सह–आयोजकमा निजी क्षेत्र पनि रहेकाले उक्त लगानी सम्मेलन सफल बनाउने दायित्व आफूहरुको पनि भएको भन्दै चेम्बरले ६ परियोजना शो–केसका लागि तय गरेको हो । 

चेम्बरका अध्यक्ष कमलेश अग्रवालका अनुसार कृषि, होटल र जलविद्युत परियोजना चेम्बरको तर्फबाट प्रस्तुत गरिनेछ । चेम्बरले प्रस्तुत गर्ने परियोजनामा २ वटा होटल, एउटा कृषि र ३ वटा जलविद्युत परियोजना रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved