राष्ट्रिय जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा सरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै सभा सरेको जनाएको हो ।
कम्पनीले वैशाख १४ गतेका लागि सभा आह्वान गरेको थियो । विशेष कारणवश १४ गते अर्थात आज उक्त सभा हुन नसकेको कम्पनीले जनाएको छ । अब सभा वैशाख १९ गते बुधबार हुने कम्पनीले जनाएको छ ।