जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 06:29:36 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ मा जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रने प्रारम्भिक अनुमान गरिएको छ।  राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा अनुसार रेमिट्यान्स जीडीपीको २२.९६ प्रतिशत भित्रने छ । 

गत आर्थिक वर्ष २०७९/८० मा जीडीपी  को २२.८२ प्रतिशत रेमिट्यान्स प्राप्त संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८।७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा जीडीपी को २०.२४ प्रतिशत रेमिट्यान्स प्राप्त भएको जनाइएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved