नेप्सेमा २४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 02:50:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको  बोनस शेयर सुचिकृत भएको हो 

आज एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशतले हुन आउने  २४ लाख ४५ हजार ३ सय ५७ दशमलव ९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved