बिजपाटी लामो समयदेखि र्निवाहमुखी अर्थ प्रणालीबाट गुज्रीरहेको नेपाली समाजमा आर्थिक अनुशासन कायम राख्दै देशको उन्नतीकालागि घर घर र टोल टोलबाट आर्थिक बहसको थालनी गर्ने फरक उद्देश्यसहित स्थापना भएको अनलाइन बिजनेश समाचार पोर्टल हो- बिजपाटी डटकम । 

सुसासन, पारदर्शीता र देशको आर्थिक प्रणालीलाई गति दिनकालागि निजी क्षेत्रको सहभागितालाई अधिकतम उपयोग गर्दै बिकासको अभियानमा लाग्नु पर्छ भन्ने हाम्रो मान्यता हो । 

मिडिया मास्टर कन्सेप्ट प्रा.लिका ब्यवसायिक पत्रकारहरुको समुहद्वारा संचालित यस अनलाइनको मुख्य ध्यय नै सत्य तथ्य र खोजमुलक खवर सम्प्रेषण गर्नु हो । 

यो एउटा यस्तो पाटी हो जहाँ सडकदेखि सदनसम्म, झुपडीदेखि महलसम्मका हरेक खवर एवं आर्थिक गतिविधीले समान प्राथमिकताका साथ स्थान पाउछ । हामी यहाँहरुको सल्लाह, सुझाब एवम प्रतिक्रियाको हार्दिक स्वागत गर्दछौ ।