वीरगञ्जका व्यापारीले भने २४ घण्टा बिजुली दिए नेपाललाई आर्थिक निर्भरता प्रदान गर्न सक्छौ  

14 January, 2017 | उर्जा

वीरगञ्जका व्यापारीले भने २४ घण्टा बिजुली दिए नेपाललाई आर्थिक निर्भरता प्रदान गर्न सक्छौ  

मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग गरेका छन् । विगत वर्षमा हिउँदको समयमा विद्युत्को अभावमा आधा क्षमतामा मात्रै उद्योग व्यवसाय चलाउँदै आएका उद्योगी व्यवसायीले यसवर्ष भने दैनिक २० घन्टा विद्युत् पाएका छन् तर भोल्टेजको समस्याका कारण हैरानी खेप्नुपरेको भन्दै उनीहरु... बाँकी


उद्योग मन्त्री जोशी: स्टन्टमा सफल,काममा असफल

12 January, 2017 | कृषि उर्जा

उद्योग मन्त्री जोशी: स्टन्टमा सफल,काममा असफल

उद्योगमन्त्री नविन्द्र राज जोशीको रुग्ण उद्योग छिट्टै संचालन गर्ने उद्घोस भाषणमै सिमित हुने संकेत देखिएको छ। छोटो समयका लागि मन्त्री बनेका भएपनि केहि गर्लान कि भन्ने अपेक्षा गरिएका मन्त्रीबाट गफ मात्र बढी भएको र काम केहि नभएकोमा उद्योग मन्त्रालयका कर्मचारी सन्तुष्ट हुन् सकेका छैनन।  प्रत्येक नयाँ दिन एउटा नयाँ 'स्टन्ट' गर्ने तर... बाँकी


अगाडि बढ्यो बूढीगण्डकी मुआब्जा वितरण प्रक्रिया

06 January, 2017 | उर्जा

अगाडि बढ्यो बूढीगण्डकी मुआब्जा वितरण प्रक्रिया

बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई सम्पर्क गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय, धादिङले पहिलो चरणमा सलाङ, मैदी, खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने भएको छ।  &... बाँकी


भारतको बिजुलीले लोडसेडिङ हटेको होइन: कार्यकारी निर्देशक घिसिंङ् (भिडियो सहित)

04 January, 2017 | उर्जा

भारतको बिजुलीले लोडसेडिङ हटेको होइन: कार्यकारी निर्देशक घिसिंङ् (भिडियो सहित)

भारतमा आयात गरिएको बिजुलीले नभई आन्तरिक व्यवस्थापनका कारण लोडसेडिङ हटेको विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन। नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सबै विद्युतगृह पूर्ण क्षमतामा संचालनमा रहेको बताए।  नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार गरेको छलफलमा  कार्य... बाँकी


'लोडसेडिङ नहुँदा नेपाललाई बार्षिक २० अर्ब फाइदा' (भिडियो सहित) 

04 January, 2017 | उर्जा

'लोडसेडिङ नहुँदा नेपाललाई बार्षिक २० अर्ब फाइदा' (भिडियो सहित) 

विद्युतभार कटौती अन्त्य हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने  तथ्याङ्क पेस गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाडौमा आयोजना गरेको कार्यक्रममा महासङ्घका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले विद्युत्भार कटौतीको अन्त्यले रु १६ अर्बको पेट्रोलियम पदार्थ र रु चार अर्बको अन्य खर्च स्वदेशमा नै... बाँकी


बूढीगण्डकी आयोजना प्रभावितले मुआब्जाका लागि निवेदन दिने आज अन्तिम दिन, ५ देखि ८ लाखसम्म मुआब्जा दिने निर्णय

03 January, 2017 | उर्जा

बूढीगण्डकी आयोजना प्रभावितले मुआब्जाका लागि निवेदन दिने आज अन्तिम दिन, ५ देखि ८ लाखसम्म मुआब्जा दिने निर्णय

बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् । जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लागि निवेदन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।... बाँकी


एकल प्रयासमा कालीगण्डकी नदीबाट दुई किलोवाट विद्युत् उत्पादन

01 January, 2017 | उर्जा

एकल प्रयासमा कालीगण्डकी नदीबाट दुई किलोवाट विद्युत् उत्पादन

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारका एक व्यक्तिले कालीगण्डकी नदीमा उपकरण जडान गरी दुई किलोवाट विद्युत् उत्पादन गरेका छन् । दैनिक हुने विद्युत्भार कटौतीबाट आजित भएपछि बेनीबजारवासीलाई वैकल्पिक ऊर्जाका बारेमा जानकारी गराउन म्याग्दी ऊर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिकको कालीगण्डकीबाट दुई किलोवाट क्षमताको व... बाँकी


२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली आयोजना निर्माण गर्न पिडिएमा हस्ताक्षर

30 December, 2016 | उर्जा

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली आयोजना निर्माण गर्न पिडिएमा हस्ताक्षर

सरकार र माथिल्लो त्रिशूली १ आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी के वाटरबीच आयोजना विकास सम्झौता अर्थात पिडिएमा हस्ताक्षर भएको छ । ऊर्जा मन्त्रालयमा आयोजित एक समारोहमा ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र कम्पनीका प्रतिनिधि बो सिकुवाइबीच हस्ताक्षर भएको हो । आयोजना विकास सम्झौता ऐन, २०४९ को दफा ३५ बमोजिम मन्त्रि... बाँकी


पूर्व लडाकुलाई तामाकोसी आयोजनाको सेयर दिने तयारीमा ३ सांसदको आपत्ति 

30 December, 2016 | उर्जा

पूर्व लडाकुलाई तामाकोसी आयोजनाको सेयर दिने तयारीमा ३ सांसदको आपत्ति 

दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन्। दोलखाका सांसदहरु पशुपति चौलगार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज यहाँ संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरसम्बन्धी हकदार सर्वसाधारण नागरिक रहेको हुँदा त्यसको मोड... बाँकी


प्रसारण लाइनको तार चुंडीदा राजधानीमा दुई घण्टा बिजुली बन्द 

29 December, 2016 | उर्जा

प्रसारण लाइनको तार चुंडीदा राजधानीमा दुई घण्टा बिजुली बन्द 

मर्स्यांदी १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ । प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ । विहीबार बिहान ७ः२० बजे एकाएक मस्र्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार टुट्न गई राजधान... बाँकी


उत्कृष्ठ शिर्षकहरु

अप्रिलमा आउन लागेको सामसुङ ग्यालेक्सी एस ८ को 'फिचर लिक'
अप्रिलमा आउन लागेको सामसुङ ग्यालेक्सी एस ८ को 'फिचर लिक'

सामसुङ ग्यालेक्सी एस ८ को तस्विर लिक भएको छ। कम्पनीले औपचारिक रुपमा अप्रिलमा मात्रै सार्वजनिक गर्न लागेको उक्त फोनको तस्... बाँकी


गोर्खाज फाइनान्सको मुनाफा १० करोड ७० लाख, ३ महिनामा कमाईमा २१ गुणाले वृद्धि
गोर्खाज फाइनान्सको मुनाफा १० करोड ७० लाख, ३ महिनामा कमाईमा २१ गुणाले वृद्धि

गोरखा फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण पेश गरेको छ। गत आर्थिक... बाँकी


सगरमाथा फाइनान्सको खुद मुनाफामा ८४ प्रतिशतको बढोत्तरी
सगरमाथा फाइनान्सको खुद मुनाफामा ८४ प्रतिशतको बढोत्तरी

सगरमाथा फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ। ललितपुरको मानभवनमा केन्द्रीय कार... बाँकी


नेपाल बैंकले हकप्रद बिक्रि गर्ने, बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त  
नेपाल बैंकले हकप्रद बिक्रि गर्ने, बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त  

नेपाल बैंक लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। बैंकले हकप्रद निष्कासन प्रक्रिया अघि बढाउंदै बिक्रि प्रबन्धकमा सिभिल... बाँकी


१ घण्टामा ३ पटक ठुला भूकम्पपछि त्रास, अझै आउन सक्ने भन्दै सतर्क रहन आग्रह
१ घण्टामा ३ पटक ठुला भूकम्पपछि त्रास, अझै आउन सक्ने भन्दै सतर्क रहन आग्रह

बुधबार मध्य इटालीमा एक घण्टामा ३ पटक ठुला भुकम्प महशुस भएका छन् । गत बर्ष ठुलो भूकम्प गएकै स्थानमा आज ति भूकम्... बाँकी


Bizpati banner Bizpati banner