मुसहर बस्ती निर्माणमा कृषि विकास बैंकको १५ लाख सहयोग

18 January, 2017 | बैंकिंग

मुसहर बस्ती निर्माणमा कृषि विकास बैंकको १५ लाख सहयोग

कृषि विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्तरीको मुसहर बस्तीमा ५० घर निर्माणका लागि सो रकम सहयोग गरेको हो।  बैंकले स्वर्णजयन्तीको अवसर पारेर धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख हस्तान्तरण गरेको जनाएको छ।  बाँकी


कृषि विकास बैंकले सुरु गर्यो मोबाइल बैंकिंङ सेवा,एफवान सफ्टसंग भयो सम्झौता  

17 January, 2017 | बैंकिंग

कृषि विकास बैंकले सुरु गर्यो मोबाइल बैंकिंङ सेवा,एफवान सफ्टसंग भयो सम्झौता  

कृषि विकास बैंक लिमिटेडले मोबाइल बैंकिंङ सेवा संचालन गर्ने भएको छ। मोबाइल बैंकिंङ सेवा संचालनका लागि बैंकले एफवान सफ्ट इन्टरनेश्नलसंग सम्झौता गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाको उपस्थितीमा सम्झौतापत्रमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ तथा एफवन सफ्टका प्रमुख कार... बाँकी


सिटिजन्स बैंकले जारी गर्यो इएमभीमा आधारित चिप कार्ड

15 January, 2017 | बैंकिंग

 सिटिजन्स बैंकले जारी गर्यो इएमभीमा आधारित चिप कार्ड

सिटिजन बैंक इन्टरनेश्नल लिमिटेडले इएमभी चिपमा आधारित भिसा डेविट तथा क्रेडिट कार्डहरु जारी गरेको छ। माघ महिना देखि संचालनमा ल्याइएको इएमभी चिपमा आधारित कार्ड पुराना ग्राहकहरुको कार्ड नविकरण गर्दा अनिवार्य रुपमा वितरण गर्ने बैंकले जनाएको छ । म्याद ननाघेको म्यागनेटिक स्ट्रिप कार्ड परिवर्तन गर्न चाहने ग्राहकको हकमा भने न्यूनतम शुल्क लिई परिवर्तन गरि... बाँकी


कैलाश विकास बैंकको बोनस सेयर पारित, २० प्रतिशत हकप्रद आउने

13 January, 2017 | बैंकिंग

कैलाश विकास बैंकको बोनस सेयर पारित, २० प्रतिशत हकप्रद आउने

गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर प्रस्ताब पारित गर्दै कैलाश विकास बैंकको २३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार बसेको बैंकको बार्षिक साधारणसभाले ६ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरेको छ । ६ सदस्यीय संचालक समितिमा संस्थापक समूहबाट राजेन्द्र गिरी, सुनिल नारायण श्रेष्ठ र नारायण पौडेल तथा सर्वसाधारण समूहबाट चिन्ता... बाँकी


ट्राफिक व्यस्थापन गर्न महानगरलाई एनएमबी बैंकको ड्रोन उपहार

13 January, 2017 | बैंकिंग

ट्राफिक व्यस्थापन गर्न महानगरलाई एनएमबी बैंकको ड्रोन उपहार

एनएमबी बैंकले महानगरीय ट्राफिक महाशाखालाई ड्रोन उपहार दिएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक जाम कम गर्ने उद्देश्य ड्रोन उपलब्ध गराएको जनाएको छ। बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई विमान महाशाखाका प्रमुख प्रकाश अर्याललाई हस्तान्तरण ग... बाँकी


बागमती डेभलपमेन्टलाई गाभेको सानिमा बैंकको एकीकृत कारोबार सुरु

13 January, 2017 | बैंकिंग

बागमती डेभलपमेन्टलाई गाभेको सानिमा बैंकको एकीकृत कारोबार सुरु

सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात आज देखि एकीकृत कारोबार सुरु गरेको छ। हरिभवनमा आयोजित एक कार्यक्रमबीच शुभारम्भ गरिएको एकीकृत कारोबारको उद्घाटन सानिमा बैंकको ब्राण्ड प्रबन्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य तथा संचालक समिति सदस्य भरत कुमार पोख्रेल र महेश घिमिरेले संयुक्त रुपमा गरे।  तत्कालिन बागमती डेभलपमेन्ट... बाँकी


तरलता अभाबको चर्चाबीच राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३ अर्ब रुपैयाँ तान्ने

13 January, 2017 | बैंकिंग

तरलता अभाबको चर्चाबीच राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३ अर्ब रुपैयाँ तान्ने

बजारमा तरलता अभाब देखिएको भन्दै गत साता मात्रै दुई पटक गरि ३० अर्बको रिपो जारि गरेको नेपाल राष्ट्र बैंकले ३ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। राष्ट्र बैंकले दुई पटक गरि जारि गरेको ३० अर्ब रुपैयाँको रिपोमा ७ बैंकबाट ५ अर्ब ३० करोडको आबेदन परेको थियो। राष्ट्र बैंकले एक सुचना प्रकाशित गर्दै ३ अर्ब रुपैयाँ बजारबाट तान्ने जनाएको हो। यद्दपी यो ट्... बाँकी


तरलता अभाबका लागि राष्ट्र बैंकको रिपो 'पेट दुखेको मान्छेलाई जरोको औषधी'-बैंकर मनोज ज्ञवाली

09 January, 2017 | बैंकिंग

तरलता अभाबका लागि राष्ट्र बैंकको रिपो 'पेट दुखेको मान्छेलाई जरोको औषधी'-बैंकर मनोज ज्ञवाली

बजारमा तरलता अभाब भएको भन्दै राष्ट्र बैंकले दुई पटक गरि ३० अर्बको रिपो बिक्रि खुला राख्दा मात्र ५ अर्ब ३० करोडको आबेदन परेको छ। एका तर्फ बैंक तथा वित्तीय संस्थाले बजारमा तरलता अभाब भयो भन्दै चर्को ब्याजदरमा निक्षेप संकलन गर्दै छन् भने अर्को तर्फ राष्ट्र बैंकले बैंकहरुमा तरलता अभाब नभएको तर्क गरेको छ।  सतहबाट हेर्दा राष्ट्र बैंकले रिपो बिक्र... बाँकी


गणपति माइक्रोफाइनान्सको ३ नयाँ शाखा संचालनमा,विपन्नवर्गको जीवनस्तर उकास्न सघाउने

09 January, 2017 | बैंकिंग

गणपति माइक्रोफाइनान्सको ३ नयाँ शाखा संचालनमा,विपन्नवर्गको जीवनस्तर उकास्न सघाउने

तनहुँको दुलेगौडामा केन्द्रीय कार्यालय रहेको गणपति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले ३ नयाँ शाखा संचालनमा ल्याएको छ।  मुग्लिङ, गजुरी र काभ्रेपलान्चोकमा नयाँ शाखा संचालनमा ल्याएको लघुवित्तले जनाएको छ।  गत मसिर २४ देखि संचालनमा आएको लघुवित्तले मुग्लिङ-४ धार्केचोक, धादिङको गजुरी-१, र काभ्रेको नासिकास्थान -४ मा गरी ३ स्थानमा नयाँ... बाँकी


एभरेष्ट बैंकको नयाँ एटिएम सेवा सोह्रखुट्टेमा

08 January, 2017 | बैंकिंग

एभरेष्ट बैंकको नयाँ एटिएम सेवा सोह्रखुट्टेमा

एभरेष्ट बैंक लिमिटेडले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा एटिएम सेवा संचालनमा ल्याएको छ। पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरेले एटिएम सेवाको उद्घाटन गरेका हुन। सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले सो स्थानमा एटिएम सेवा संचालनमा ल्याएको जनाएको छ। उद्घाटन कार्यक्रममा कर्... बाँकी


उत्कृष्ठ शिर्षकहरु

अप्रिलमा आउन लागेको सामसुङ ग्यालेक्सी एस ८ को 'फिचर लिक'
अप्रिलमा आउन लागेको सामसुङ ग्यालेक्सी एस ८ को 'फिचर लिक'

सामसुङ ग्यालेक्सी एस ८ को तस्विर लिक भएको छ। कम्पनीले औपचारिक रुपमा अप्रिलमा मात्रै सार्वजनिक गर्न लागेको उक्त फोनको तस्... बाँकी


गोर्खाज फाइनान्सको मुनाफा १० करोड ७० लाख, ३ महिनामा कमाईमा २१ गुणाले वृद्धि
गोर्खाज फाइनान्सको मुनाफा १० करोड ७० लाख, ३ महिनामा कमाईमा २१ गुणाले वृद्धि

गोरखा फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण पेश गरेको छ। गत आर्थिक... बाँकी


सगरमाथा फाइनान्सको खुद मुनाफामा ८४ प्रतिशतको बढोत्तरी
सगरमाथा फाइनान्सको खुद मुनाफामा ८४ प्रतिशतको बढोत्तरी

सगरमाथा फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ। ललितपुरको मानभवनमा केन्द्रीय कार... बाँकी


नेपाल बैंकले हकप्रद बिक्रि गर्ने, बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त  
नेपाल बैंकले हकप्रद बिक्रि गर्ने, बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त  

नेपाल बैंक लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। बैंकले हकप्रद निष्कासन प्रक्रिया अघि बढाउंदै बिक्रि प्रबन्धकमा सिभिल... बाँकी


१ घण्टामा ३ पटक ठुला भूकम्पपछि त्रास, अझै आउन सक्ने भन्दै सतर्क रहन आग्रह
१ घण्टामा ३ पटक ठुला भूकम्पपछि त्रास, अझै आउन सक्ने भन्दै सतर्क रहन आग्रह

बुधबार मध्य इटालीमा एक घण्टामा ३ पटक ठुला भुकम्प महशुस भएका छन् । गत बर्ष ठुलो भूकम्प गएकै स्थानमा आज ति भूकम्... बाँकी


Bizpati banner Bizpati banner