विपक्षी नौ दलले भने 'संविधान सशोधन प्रस्ताव निर्णयार्थ पेश हुन दिन्छौ तर.........'

22 February, 2017 | राष्ट्रिय राजनीति

विपक्षी नौ दलले भने 'संविधान सशोधन प्रस्ताव निर्णयार्थ पेश हुन दिन्छौ तर.........'

प्रमुख प्रतिपक्षसहितका विपक्षी नौ दलले सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान सशोधन प्रस्ताव निर्णयार्थ पेस हुँदा आउने परिणाम स्वीकार गर्ने निश्चिता नभएसम्म संशोधन प्रस्ताव अघि नबढाउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।  व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको विपक्षी नौ दलको बैठकले संशोधन प्रस्तावको सम्बन्धमा मोर्चाका ने... बाँकी


राप्रपाको महाधिवेशनद्वारा केन्द्रीय सदस्यहरुको चयन, सेलेब्रेटीको दबदबा 

22 February, 2017 | राजनीति

 राप्रपाको महाधिवेशनद्वारा केन्द्रीय सदस्यहरुको चयन, सेलेब्रेटीको दबदबा 

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले केन्द्रीय सदस्यहरुको चयन गरेको छ।  पूर्वमन्त्री बुद्धिमान तामाङले सबै भन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन।  उनले केन्द्रिय सदस्यको खुलातर्फ १९ सय २८ मत प्राप्त गरे । त्यस्तै केन्द्रीय सदस्यमा विजयी भएका मध्य दोस्रोमा विक्रम पाण्डेले १९ सय २६ मत प्राप्त गरे । तेस्रो नम्... बाँकी


हरेक एमाले कार्यकर्ता सडकमा उत्रिएकै हुनुपर्छ, कसैले अवरोध गरे प्रतिवाद हुन्छ: ओली

21 February, 2017 | राष्ट्रिय राजनीति

हरेक एमाले कार्यकर्ता सडकमा उत्रिएकै हुनुपर्छ, कसैले अवरोध गरे प्रतिवाद हुन्छ: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छन् । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै ओलीले  पार्टीको पूर्वन... बाँकी


बस्दै नबसी संसद बैठक स्थगित

21 February, 2017 | राष्ट्रिय राजनीति

बस्दै नबसी संसद बैठक स्थगित

आज मंगलबार बस्ने भनिएको व्यबस्थापिका संसदको बैठक सुचना टाँस गरेर स्थगित गरिएको छ ।  संसद सचिवालयले मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक बुधवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको जनाएको हो । आजको बैठकमा सत्ता पक्षले संविधान संशोधन बिधेयेक अघि बढाउने तयारी गरेको थियो । त्यस्तो गरे प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्यसको वि... बाँकी


तेस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा! 

20 February, 2017 | राजनीति

तेस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा! 

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ। स्थानीय निर्वाचनको मिति घोषणा गर्न सोमबार तेस्रो पटक बसेको बैठकले वैशाख ३१ गते स्थानीय निर्वाचन गराउने निर्णय गरेको बिश्वस्त स्रोतले जनाएको छ।  बैशाख ३१ मा स्थानीय निर्वाचन गराउने निर्णय भएको बताईएपनि यसबारे औपचारिक घोषणा हुन भने बाँकी नै रहेको छ। सोमबार बसेको मन्त्रिपरिषदको दोस्रो बैठकले बिभिन्न... बाँकी


फोरमका केन्द्रिय सदस्य सहित कयौं नेताहरु एमाले प्रवेश 

11 February, 2017 | राजनीति

फोरमका केन्द्रिय सदस्य सहित कयौं नेताहरु एमाले प्रवेश 

संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य गुलाम सरोबर शेख एमालेमा प्रवेश गरेका छन। एमाले पार्टी कार्यालय धुम्वाराहीमा आयोजित एक कार्यक्रममा शेख सहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन। एमाले महासचिव इश्वर पोखरलेले फोरमका मुस्लिम विभाग प्रमुख शेख सहितका नेताहरुलाई एमालेमा प्रवेश गराए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पोख्रेलले संविधान संशोधन अ... बाँकी


चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन : उपाध्यक्ष रावल

10 February, 2017 | राष्ट्रिय राजनीति

चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन : उपाध्यक्ष रावल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले प्रचण्ड नेतृत्वको सरकारले केहीदिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुने स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य पूर्ण रुपमा समाप्त हुने स्पष्ट पारे... बाँकी


मोर्चासंगको गन्थन निष्कर्ष बिहिन, मोर्चालाई मनाउने सरकारी प्रयास बिफल 

03 February, 2017 | राजनीति

मोर्चासंगको गन्थन निष्कर्ष बिहिन, मोर्चालाई मनाउने सरकारी प्रयास बिफल 

निर्वाचनको बिषयमा सहमति जुटाउन माओवादी केन्द्र र मधेशी मोर्चाबीचको छलफल निष्कर्ष बिहिन बनेको छ। शुक्रवार साझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मोर्चाले संसोधनपछि मात्रै निर्वाचन गर्नु पर्ने पुरानै अडान दोहोर्याएको छ।  छलफल निष्कर्ष बिहिन बनेपनि निर्वाचन प्रक्रियाका लागि मोर्चालाई सहमति गराउन छलफल सकारात्मक भएको सरकारको दाबि छ।... बाँकी


यस्ता छन आजका मन्त्रिपरिषद बैठकका ६ महत्त्वपूर्ण निर्णयहरू

02 February, 2017 | राजनीति

 यस्ता छन आजका मन्त्रिपरिषद बैठकका ६ महत्त्वपूर्ण  निर्णयहरू

मन्त्रीपरिषद बैठकले स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय गरेको छ। बिहीबार अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले २०७४ बैशाख मसान्तदेखि जेठको १० गतेभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगलाई ल... बाँकी


मेरो मन्त्रालयमा कुर्सी बाहेक अरु केही छैन, मन्त्रालय नै खारेज गरिदिए हुन्छ : मन्त्री थानी  

02 February, 2017 | राष्ट्रिय राजनीति

मेरो मन्त्रालयमा कुर्सी बाहेक अरु केही छैन, मन्त्रालय नै खारेज गरिदिए हुन्छ : मन्त्री थानी  

गरिवी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिवी निवारण कोष आफू नेतृत्वको मन्त्रालयलाई नदिने हो भने मन्त्रालय नै खारेज गरिदिन आग्रह गरेका छन्। उनले भने,‘मन्त्रालयको मन्त्रीमात्रै भएर म बस्दिन्, मन्त्रालय अन्र्तगतका ४९ वटा महत्वपूर्ण कार्यक्रमहरु अरु मन्त्रालयसँग छन्, मेरो मन्त्रालयमा कुर्सी बाहेक अ... बाँकी


उत्कृष्ठ शिर्षकहरु

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु, मुआब्जा वितरणमा हतार गरेको आरोप
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु, मुआब्जा वितरणमा हतार गरेको आरोप

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन... बाँकी


'कर्मचारी,सरकारी संयन्त्र र संचालकहरुबाट डुबाइएको हो,साझा डुबेको होइन'-डोलिन्द्रप्रसाद शर्मा
 'कर्मचारी,सरकारी संयन्त्र र संचालकहरुबाट डुबाइएको हो,साझा डुबेको होइन'-डोलिन्द्रप्रसाद शर्मा

१०५ बर्ष लामो इतिहास बोकेको, राणाकालमा जन्मिएर पंचायतकालले हुर्काएको र प्रजातन्त्रले संरक्षण गरेको साझा प्रकाशनले कयौं स... बाँकी


क्लियरिङ बैंक थप्ने प्रक्रिया अगाडी बढ्यो, समय मै राफसाफ तथा फछ्र्यौट हुने अपेक्षा
 क्लियरिङ बैंक थप्ने प्रक्रिया अगाडी बढ्यो, समय मै राफसाफ तथा फछ्र्यौट हुने अपेक्षा

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले क्लियरिङ बैंक थप्ने प्रक्रिया अगाडी बढाएको छ। नेपाल स्टक एक्सचेन्ज, नेप्सेको निर्देशन अनु... बाँकी


'निर्वाचनको मिति घोषणा असंबैधानिक' भन्दै सशक्त आन्दोलन गर्ने संघिय गठबन्धनको निर्णय
'निर्वाचनको मिति घोषणा असंबैधानिक' भन्दै सशक्त आन्दोलन गर्ने संघिय गठबन्धनको निर्णय

संघिय गठबन्धनले निर्वाचनको मिति घोषणा असंबैधानिक भएको ठहर गर्दै यसका बिरुद्द सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। शिबरात्... बाँकी


लालपुर्जा नभए पनि भूकम्पपीडितले पाउने थाले अनुदानको रकम
लालपुर्जा नभए पनि भूकम्पपीडितले पाउने थाले अनुदानको रकम

जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले ब... बाँकी


Bizpati banner Bizpati banner