एकै चरणमा स्थानीय तहको चुनाव, बजेट १० अर्ब २९ करोड 

20 February, 2017 | राष्ट्रिय

एकै चरणमा स्थानीय तहको चुनाव, बजेट १० अर्ब २९ करोड 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सोमबार साँझ तेस्रोपटक बसेको मन्त्रीपरिषदको बैठकले आगामी २०७४ साल बैशाख ३१ गते आइतबारका दिन स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबारको तेस्रो बैठकले बैशाख ३१ गतेका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको... बाँकी


सुझाव समितिद्वारा प्रतिवेदन पेश,'निर्माण सम्बन्धि कन्फ्युजन अन्त्य'—प्रधानमन्त्री

20 February, 2017 | राष्ट्रिय

सुझाव समितिद्वारा प्रतिवेदन पेश,'निर्माण सम्बन्धि कन्फ्युजन अन्त्य'—प्रधानमन्त्री

फास्ट ट्रयाक निर्माणको काम छिट्टै सुरु हुने भएको छ। निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) सुझाव समितिको प्रतिबेदन बुझ्दै प्रधानमन्त्री पुष्प कमल दाहालले फास्ट ट्रयाक निर्माण सम्बन्धि प्रतिवेदन आएको बताउदै छिटोभन्दा छिटो फास्ट ट्रयाक निर्माणको काम सुरु हुने बताएका छन।  सोमबार बिहान सुझाव समितिका संयोजक डा. मीनबहादुर श्रेष्ठले प्रधानमन्त्री पुष... बाँकी


शनिबार बिहानै भूकम्पको धक्का

18 February, 2017 | राष्ट्रिय

शनिबार बिहानै भूकम्पको धक्का

आज बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ । गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रिक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । रासस बाँकी


राप्रपा महाधिवेशन: विद्युतीय मतदान यन्त्र प्रयोग गरिने, कार्यकम प्रत्यक्ष प्रशारण हुने

15 February, 2017 | राष्ट्रिय

राप्रपा महाधिवेशन: विद्युतीय मतदान यन्त्र प्रयोग गरिने, कार्यकम प्रत्यक्ष प्रशारण हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा करिब रु एक करोड ५० लाख खर्च गर्ने भएको छ । पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि सो रकम खर्च गर्न लागिएको हो । सो रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन गरिने जनाइएको छ । पार्टीले... बाँकी


सदरमुकाम आउंदै गरेको जिप दुर्घटना, ५ को मृत्यु, आधा दर्जन घाइते

15 February, 2017 | राष्ट्रिय

सदरमुकाम आउंदै गरेको जिप दुर्घटना, ५ को मृत्यु, आधा दर्जन घाइते

भागेश्वोरबाट सदरमुकाम आउंदै गरेको जिप दुर्घटना भएको छ। डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ ठूलो खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको भएको जनाइएको छ। से १ ज ८३३ नम्बरको जिप आइतबजारमा दुर्घटना हुँदा घाइते भएका ६ जना यात्रु मध्य ५ जनाको उपचार भईर्हएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। यद्यपी घटनाबारे विस्तृ व... बाँकी


मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले गर्यो ६ महत्त्वपूर्ण निर्णय 

14 February, 2017 | राष्ट्रिय

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले गर्यो ६ महत्त्वपूर्ण निर्णय 

सरकारले चुनढुङ्गा उत्खननका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलवार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषदको नियमित बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन बार्ता टोली गठन गर्ने सहितका ६ महत्त्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम... बाँकी


फेसबुक पेजबाटै यौन धन्दा! ललितपुरका बस्नेत सहित दुई युवक पक्राउ

14 February, 2017 | राष्ट्रिय

फेसबुक पेजबाटै यौन धन्दा! ललितपुरका बस्नेत सहित दुई युवक पक्राउ

सामाजिक संजाल फेसबुकको दुरुपयोग गरि यौन धन्दा चलाइरहेका एक व्यक्तिलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। फेसबुकमा अश्लिल नाम राखी फेसबुक पेज नै बनाएर यौनधन्दा चलाउदै आएका उनलाई पक्राउ गरि बिधुतिय कारोवार ऐन, २०६३ बमोजिम कारवाही तथा आवश्यक अनुसन्धान भैरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।  बिगत एक सातादेखि आफुलाई न... बाँकी


आइजीपी नियुक्तिको नयाँ मोड: नियमावली नै संसोधन गरि डाक्टरलाई दिइयो प्रहरीको कमाण्ड

13 February, 2017 | राष्ट्रिय

आइजीपी नियुक्तिको नयाँ मोड: नियमावली नै संसोधन गरि डाक्टरलाई दिइयो प्रहरीको कमाण्ड

सरकारले नियुक्त गरेका प्रहरी महानिरीक्षक जयबहादुर चन्दको पदस्थापना सर्वोच्चका कारण ढिला हुने भएपछि सरकारले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राविधिक तर्फमा अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई दिने निर्णय गरेको छ।  सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रहरी... बाँकी


पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णय 

13 February, 2017 | राष्ट्रिय

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णय 

राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार बिहान सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले सञ्चालन गर्ने पूनर्निर्माण कोष सम्बन्धि कार्यविधिमा कोष परिचालन र नियन्त्रणसम्बन्धि व्यवस्थाका लागि मन्त्रीपरिष... बाँकी


संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता उपलब्धि उल्टाउने कोशिस हुँदैछ : प्रधानमन्त्री

12 February, 2017 | राष्ट्रिय

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता उपलब्धि उल्टाउने कोशिस हुँदैछ : प्रधानमन्त्री

 प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणपन्थी र बामपन्थी अतिवादी प्रवत्तिलाई सधैं सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्ने गरेको बताएका छन् । आइतबार दिउँसो माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको २२ औं जनयुद्ध दिवस कार्यक्रममा बोल्दै प्रचण्डले भने, &l... बाँकी


उत्कृष्ठ शिर्षकहरु

आजबाट राजधानी बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा 
आजबाट राजधानी बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा 

 आज आइतबारबाट राजधानी भन्दा बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा आएका छन्  । नेपालगंज,वुटवल, नारायणगढ, बन... बाँकी


बुटवल पावर कम्पनीले गर्यो एफपिओको मूल्य निर्धारण, हेर्नुस कति तोकियो प्रिमियम
बुटवल पावर कम्पनीले गर्यो एफपिओको मूल्य निर्धारण, हेर्नुस कति तोकियो प्रिमियम

बुटवल पावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको नयाँ शेयर (फर्दर पब्लिक अफर) एफपिओको मूल्य निर्धारण गरेको छ । कम्प... बाँकी


हाइड्रोपावरको टर्बाइन मर्मत गर्ने जनशक्ति नहुँदा बार्षिक करोडौँ रकम बाहिरिदै
हाइड्रोपावरको टर्बाइन मर्मत गर्ने जनशक्ति नहुँदा बार्षिक करोडौँ रकम बाहिरिदै

नेपालमा जलविद्युत आयोजनाहरु धमाधम बनिरहेका छन् । तर जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि जडान गरिने टर्बाइन बिग्र... बाँकी


१५ सय भन्दा माथि उक्लियो नेप्से: पौने २ अर्बको कारोबार, गुमाउनेमा ३ कम्पनीका लगानीकर्ता मात्र
१५ सय भन्दा माथि उक्लियो नेप्से: पौने २ अर्बको कारोबार, गुमाउनेमा ३ कम्पनीका लगानीकर्ता मात्र

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से र कारोबार रकममा उछाल आएको छ  । कारोबार सुरु हुनासाथ बढ्न लागेको बजार ४७... बाँकी


काभ्रेको ग्रामिण भेगको गाडीको समस्या लिएर समिति जाँदा विद्यार्थी माथि हत्या प्रयास, २ पक्राउ
काभ्रेको ग्रामिण भेगको गाडीको समस्या लिएर समिति जाँदा विद्यार्थी माथि हत्या प्रयास, २ पक्राउ

स्थानीय सडकखण्डमा बिहान र बेलुका सार्बजनिक भाडाका सवारीसाधनमा जोखिमपूर्ण यात्रा गर्नु परेकाले गाडी थप्न पहल गर्न सम... बाँकी


Bizpati banner Bizpati banner