चिसोका कारण भूकम्पपीडित मारमा, अझै सकिएन यकिन तथ्याङ्क सङ्कलन कार्य

03 January, 2017 | राष्ट्रिय

चिसोका कारण भूकम्पपीडित मारमा, अझै सकिएन यकिन तथ्याङ्क सङ्कलन कार्य

 सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली गाविसमा चिसो बढेसँगै जनजीवनका साथै चिसोका कारण भूकम्पपीडित मारमा परेका छन् । जिल्लाभरका हिमाली भेगमा हिउँ तथा बेँसी भेगमा आइतबारदेखिको सिमसिम वर्षाका कारण चिसो बढ्नुका साथसाथै बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ ।  २०७२ साल वैशाखको विनाशकारी भूकम्पसँगै घरवारविहीन भएर टहराबाट नै कष्टकर जी... बाँकी


संसदमै खैनी थुकेका सहरी विकास मन्त्री केसीको यस्तो चर्तिकला 

03 January, 2017 | राष्ट्रिय

संसदमै खैनी थुकेका सहरी विकास मन्त्री केसीको यस्तो चर्तिकला 

गौशाला बत्तीसपुतली सडक यसै त जाम भई रहन्छ। त्यसमाथि सहरी विकास मन्त्रीअर्जुन नरसिंह केसीको हतारोले त शुक्रबार बेलुका उक्त सडक जाम मात्रै होइन, अवरुद्द नै भयो।  बत्तीसपुतलीको एक जना कांग्रेस कार्यकर्ताले संचालन गरेको पार्टी प्यालेसमा भोज खान हतारिएका मन्त्री केसीको हतारोले सडकजाम हुँदा बिरामी बोकेका एम्बुलेन्स समेत धेरै बेर रोकिनु प... बाँकी


बिमा समितिको अध्यक्ष नियुक्तिमा चलखेल, ब्रिफकेशको भरमा योग्यलाई किनारा लगाइदै 

02 January, 2017 | राष्ट्रिय

बिमा समितिको अध्यक्ष नियुक्तिमा चलखेल, ब्रिफकेशको भरमा योग्यलाई किनारा लगाइदै 

बालुवाटारले लेनदेनको चलखेल गरेसंगै बिमा समितिको अध्यक्ष नियुक्ति बिबादित बनेको छ। यस अघि बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ड़ा रबिन्द्र घिमिरेलाई अध्यक्ष चयन गर्ने छलफल भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले रुची नदिएका कारण निर्णय हुन सकेको थिएन।  निर्णय बिहिनताको मौका छोपेर प्रधानमन्त्री दाहालको सल्लाहकर र सचिवालयका पदाधिकारीले बिमा समिति... बाँकी


नेपाल र भुटानमा रहेका प्रतिबन्धित भारु साट्न भारतीय पक्षको बिशेष तयारी  

02 January, 2017 | राष्ट्रिय बैंकिंग

नेपाल र भुटानमा रहेका प्रतिबन्धित भारु साट्न भारतीय पक्षको बिशेष तयारी  

भारतमा प्रतिबन्धित ५ सय र १ हजारका नोट साट्ने सरकारी डेडलाइन डिसेम्बर ३० मा सकिएसंगै नेपालमा रहेको भारतीय नोट नासाटिने हुन् कि भन्ने आशंका बढेको छ। भारतीय सरकारले प्रतिबन्ध लगाएको 'खोस्टो' सरह भएका नेपालमा रहेको भारतीय ५ सय र १ हजारका नोट व्यवस्थापनमा नेपाल राष्ट्र बैंक समेत अलमलमा परेको छ।  भारतीय नोट व्यवस्थापन सम्बन्धमा सोधिने हर... बाँकी


मैनाली बने गिनिज बुकमा नाम लेखाउने पहिलो नेपाली जादुगर (भिडियो सहित)  

02 January, 2017 | राष्ट्रिय

मैनाली बने गिनिज बुकमा नाम लेखाउने पहिलो नेपाली जादुगर (भिडियो सहित)  

युवा जादुगर सुरज मैनाली जादुको क्षेत्रबाट बहु प्रतिष्ठित गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउने पहिलो नेपाली बनेका छन् । उनले २४ अप्रिल २०१६ मा भारतमा भएको 'सार्क म्याजिक कन्फरेन्स'मा आफ्नो क्षमता देखाउदै गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् । उनी सार्क राष्ट्रमा नेपाली जादु कलालाई चिनाउने पहिलो नेपाली सम... बाँकी


बिपक्षीको अबरोधपछि संसद बैठक स्थगित, अर्को बैठक आजै बस्ने

02 January, 2017 | राष्ट्रिय राजनीति

बिपक्षीको अबरोधपछि संसद बैठक स्थगित, अर्को बैठक आजै बस्ने

बिपक्षी दलहरुले सोमबार बसेको व्यबस्थापिका संसद्को बैठक पनि अबरोध गरेका छन् । बैठक सुरु हुना साथ एमाले लगायत बिपक्षी दलहरुका सांसदहरुले उठेर विरोध जनाए । सभामुखले पटक पटक बस्न आग्रह गरेपनि नमानेपछि उनले दिउँसो ४ बजेसम्मको लागि बैठक स्थगित घोषणा गरिन ।  यस अवधिमा सभामुखले संसद भवन मै शिर्ष दलहरुको बैठक राखेर सहमतिको प्रयास गर्ने छिन... बाँकी


ठेक्कापट्टामा गुण्डागर्दी र अनियमितता गर्नेका दिन सकिए, सुरु भयो अनलाइन बिडिङ प्रणाली

02 January, 2017 | राष्ट्रिय

ठेक्कापट्टामा गुण्डागर्दी र अनियमितता गर्नेका दिन सकिए, सुरु भयो अनलाइन बिडिङ प्रणाली

सार्वजनिक खरिद प्रक्रियामा अब कुनै पनि प्रकारको अनियमितता र गुण्डागर्दीले काम गर्ने छैन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालनमा ल्याएको विद्युतीय खरिद प्रणालीले सबै प्रकारको सार्वजनिक खरिदलाई एउटै माध्यमबाट अगाडि बढाउने प्रणालीको सुनिश्चितता गरेको छ । सो प्रणालीलाई विद्युतीय खरिद प्रणाली(... बाँकी


सहमति खोज्न प्रमूख तीन दलको बैठक सुरु

02 January, 2017 | राष्ट्रिय राजनीति

सहमति खोज्न प्रमूख तीन दलको बैठक सुरु

प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमूख नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीतिक विषयमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आब्हान गरेको बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमा... बाँकी


संसद बैठकमा संशोधन प्रस्ताव टेबुल गर्ने कार्यसूची, के छ सत्तापक्षी, बिपक्षी र सभामुखको तयारी 

02 January, 2017 | राष्ट्रिय

संसद बैठकमा संशोधन प्रस्ताव टेबुल गर्ने कार्यसूची, के छ सत्तापक्षी, बिपक्षी र सभामुखको तयारी 

१ महिनाभन्दा लामो समयदेखि कार्यसूचीमा प्रबेश गर्न ब्यबस्थापिका संसदको बैठक सोमबारको लागि बोलाईएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा संविधान संशोधन प्रस्ताव टेबुल गर्ने कार्यसुची छ ।  बैठकमा संविधान संशोधन, निर्वाचनसम्वन्धी विधेयक र अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई समितिमा पठ... बाँकी


पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम चिसो

01 January, 2017 | राष्ट्रिय

पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम चिसो

भूमध्यसागरबाट आएको पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम बदली भई चिसो बढेको छ ।  जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ ।  विभागका मौसमविद् सुवास रिमालले भने, “मौसम बदलीका कारण आइतबार र सोमबार चिसो बढ्छ, मङ्गलबार मात्र मौसममा सुधार आउ... बाँकी


उत्कृष्ठ शिर्षकहरु

समावेशी विकास सूचकांकमा ब्राजिल र मेक्सिको भन्दा नेपाल अगाडी, सार्कको शिर्ष स्थानमा
समावेशी विकास सूचकांकमा ब्राजिल र मेक्सिको भन्दा नेपाल अगाडी, सार्कको शिर्ष स्थानमा

समावेशी विकासको मामलामा नेपालको अवस्थामा सार्क राष्ट्र  मै उत्कृष्ट भएको पाईएको छ । वल्ड ईकोनोमिक फोरक अर्थात् बिश्... बाँकी


भार्गब बैंकको मुनाफा १ करोड ८० लाख रुपैयाँ, इपिएस २५ रुपैयाँ
भार्गब बैंकको मुनाफा १ करोड ८० लाख रुपैयाँ, इपिएस २५ रुपैयाँ

भार्गब विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ। यस अवधिमा बैंकले १ करोड ८० लाख... बाँकी


दिब्यश्वोरी हाइड्रोपावरको ३ लाख ९६ हजार कित्ता साधारण शेयर छिट्टै सुचिकृत हुने
दिब्यश्वोरी हाइड्रोपावरको ३ लाख ९६ हजार कित्ता साधारण शेयर छिट्टै सुचिकृत हुने

दिब्यश्वोरी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर चाडैं नै सुचिकृत हुने भएको छ। केन्द्रीय निक्षेप प्रणालीसँगको सम्पूर... बाँकी


नेपाल लाइफको एफपीओले रच्यो इतिहास, साढे २ लाख आवेदकबाट १२ गुणा बढीको आबेदन
नेपाल लाइफको एफपीओले रच्यो इतिहास, साढे २ लाख आवेदकबाट १२ गुणा बढीको आबेदन

नेपाल लाइफ इन्स्योरेन्सले निष्काशन गरेको फर्दर पब्लिक अफरिङ, एफपीओमा ऐतिहासिक आबेदन परेको छ। पुष २७ देखि निष्काशन गरिएको... बाँकी


दशौं विश्व उर्जा सम्मेलनलाई प्रधानमन्त्रीद्वारा सम्बोधन, यस्ता छन् सम्बोधनका २९ बुँदा
दशौं विश्व उर्जा सम्मेलनलाई प्रधानमन्त्रीद्वारा सम्बोधन, यस्ता छन् सम्बोधनका २९ बुँदा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनलाई सम्बोधन गरेका छ... बाँकी


Bizpati banner Bizpati banner