शोक प्रस्ताव पारीत गर्दै संसद बैठक ३ बजेसम्मका लागि स्थगित

08 January, 2017 | राष्ट्रिय

शोक प्रस्ताव पारीत गर्दै संसद बैठक ३ बजेसम्मका लागि स्थगित

शोक प्रस्ताव पारीत गर्दै व्यबस्थापिका ससदको बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ ।  नेपाली काग्रेसका तर्फवाट २०१५ सालको प्रतिनिधि सभा सदस्य मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारितगर्दै संसद बैठक स्थगित भएको हो ।  तत्कालिन क्षेत्र नं १६ खोटाङ बाट निर्वाचित पोखरेलको ८७ बर्षको उमेरमा पुस १८ गते निधन भएको थियो । नेकपा एमाले... बाँकी


विभिन्न स्थानमा ‘रोटेसन बेसिस’मा कम्तीमा ३० मिनेटका दरले विद्युत् आपूर्ति बन्द हुने 

08 January, 2017 | राष्ट्रिय

विभिन्न स्थानमा ‘रोटेसन बेसिस’मा कम्तीमा ३० मिनेटका दरले विद्युत् आपूर्ति बन्द हुने 

नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२÷६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडीले समस्या... बाँकी


११ तले होटेलको जग खन्दा नक्सालस्थित मुल सडक भासियो, ट्राफिक अस्तव्यस्त

08 January, 2017 | राष्ट्रिय

११ तले होटेलको  जग खन्दा नक्सालस्थित मुल सडक भासियो, ट्राफिक अस्तव्यस्त

होटेल निर्माणका लागि जग खन्ने क्रममा जमिनमुनि अत्याधिक खन्दा नक्सालस्थित मुल सडक भासिएको छ । हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्याधिक खन्दा सडक भासिएको हो ।   नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन खन्ने काम भइरहँदा स... बाँकी


संसद बैठकमा तनाव हुन् सक्ने संकेत, संशोधन प्रस्ताव ल्याए प्रतिवाद गर्ने विपक्षीको निर्णय

08 January, 2017 | राष्ट्रिय राजनीति

संसद बैठकमा तनाव हुन् सक्ने संकेत, संशोधन प्रस्ताव ल्याए प्रतिवाद गर्ने विपक्षीको निर्णय

नेकपा एमाले सहितका प्रतिपक्षी दलले संसद अवरोधलाई जारी राख्ने भएका छन्  ।  आज बिहान बसेको बिपक्षी दलहरुको संयुक्त बैठकले यथास्थितिमा संसद चल्न नदिने निर्णय गरेको हो  । संसद्को अवरोध हटाउन सरकारले आफुहरुसंग कुनै छलफल नै नगरेको बिपक्षीको आरोप छ । बैठकले सर्वोच्च अदालतको आदेशमा पनि प्रदेश सभा गठन नभएसम्म सीमांकन हे... बाँकी


सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित

07 January, 2017 | राष्ट्रिय

सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित

सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् । काठमाडाैंमा सम्पन्न संघको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले एक सय ४२ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिका सदस्य नेत्र केसीले जानकारी दिए। उनका प्रतिद्वन... बाँकी


पुनःनिर्माणका लागि दक्ष कामदारको अभाव, तालिम लिन चाहनेकै अभाव

06 January, 2017 | राष्ट्रिय

पुनःनिर्माणका लागि दक्ष कामदारको अभाव, तालिम लिन चाहनेकै अभाव

भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष कामदारको अभाव देखिएका छन् । अति प्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि ६० हजार दक्ष कामदारको आवश्यकता पर्ने अनुमान गरिएको छ ।जसमध्ये हालसम्म १५ हजारलाई मात्र तालिम दिइएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाई प्रमुख शिवहरि शर्माले बताए। “ताल... बाँकी


स्थानीय तह पुर्नसंरचना आयोगले बुझायो १७ सय पृष्ठको प्रतिबेदन

06 January, 2017 | राष्ट्रिय

स्थानीय तह पुर्नसंरचना आयोगले बुझायो १७ सय पृष्ठको प्रतिबेदन

स्थानीय तह पुर्नसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। स्थानीय तह पूनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल सहितको टिमले  संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई १७ सय पृष्ठको प्रतिबेदन बुझाएको हो। आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्धय कृष्णबहादुर महरा र विमलेन्द्र निधीको रोहबरमा मन्त्री प... बाँकी


एमालेको शक्ति प्रदर्शन आज, ४० स्थानबाट जुलुस, ट्राफिक ब्यबस्थापन अस्तव्यस्त हुने

06 January, 2017 | राष्ट्रिय राजनीति

एमालेको शक्ति प्रदर्शन आज, ४० स्थानबाट जुलुस, ट्राफिक ब्यबस्थापन अस्तव्यस्त हुने

प्रमुख प्रतिपक्षी नेकपा एमाले  सहितका ९ राजनीतिक दलले आज राजधानीमा जनप्रदर्शन गर्दै छन् । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भनेर सडक र सदन दुवैमा आन्दोलन चर्काउदै आएका एमालेसहितका नौ दलहरूले आज राजधानीमा बृहत शक्ति प्रदर्शन गर्न लागेका हुन् । यस अघि एमालेले हिजो मोटरसाइकल र्याली समेत गरेको थियो  ... बाँकी


हाम्रो पार्टीले संविधान संशोधन विधयेकलाई समर्थन गर्दैन : कमल थापा 

06 January, 2017 | राष्ट्रिय राजनीति

हाम्रो पार्टीले संविधान संशोधन विधयेकलाई समर्थन गर्दैन : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन विद्येयकलाई आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष थापाले यथास्थितिमा आफ्नो पार्टीले संशोधन विद्येयकलाई समर्थन गर्न नसक्ने बताएका हुन्। पूर्वउपप्रधानमन्त्री सम... बाँकी


छायाँमा खुला प्रतिस्पर्धा: म्यानपावर व्यवसायीलाई जनक शिक्षाको प्रबन्ध निर्देशक बनाईदै

06 January, 2017 | राष्ट्रिय

छायाँमा खुला प्रतिस्पर्धा: म्यानपावर व्यवसायीलाई जनक शिक्षाको प्रबन्ध निर्देशक बनाईदै

राज्यको लगानीमा संचालित लामो गौरवमय इतिहास बोकेका संरचनाहरु चुस्त व्यवस्थापन र कर्मचारीको गैरजिम्मेवारीपन र संचालक नेतृत्त्वमा राज्यले राम्रो भन्दा पनि हाम्रो मान्छेलाई नियुक्ति गरेर जिबन मरणको दोसाधमा रहेका छन।  त्यस्तै संरचनाहरु मध्ये जनक शिक्षा सामाग्री केन्द्र पनि होे। देशभरीका वालकालिकालाई समयमा नै सहज ढंगले पुस्तक प्रकासन र वितररणको ज... बाँकी


उत्कृष्ठ शिर्षकहरु

समावेशी विकास सूचकांकमा ब्राजिल र मेक्सिको भन्दा नेपाल अगाडी, सार्कको शिर्ष स्थानमा
समावेशी विकास सूचकांकमा ब्राजिल र मेक्सिको भन्दा नेपाल अगाडी, सार्कको शिर्ष स्थानमा

समावेशी विकासको मामलामा नेपालको अवस्थामा सार्क राष्ट्र  मै उत्कृष्ट भएको पाईएको छ । वल्ड ईकोनोमिक फोरक अर्थात् बिश्... बाँकी


भार्गब बैंकको मुनाफा १ करोड ८० लाख रुपैयाँ, इपिएस २५ रुपैयाँ
भार्गब बैंकको मुनाफा १ करोड ८० लाख रुपैयाँ, इपिएस २५ रुपैयाँ

भार्गब विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ। यस अवधिमा बैंकले १ करोड ८० लाख... बाँकी


दिब्यश्वोरी हाइड्रोपावरको ३ लाख ९६ हजार कित्ता साधारण शेयर छिट्टै सुचिकृत हुने
दिब्यश्वोरी हाइड्रोपावरको ३ लाख ९६ हजार कित्ता साधारण शेयर छिट्टै सुचिकृत हुने

दिब्यश्वोरी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर चाडैं नै सुचिकृत हुने भएको छ। केन्द्रीय निक्षेप प्रणालीसँगको सम्पूर... बाँकी


नेपाल लाइफको एफपीओले रच्यो इतिहास, साढे २ लाख आवेदकबाट १२ गुणा बढीको आबेदन
नेपाल लाइफको एफपीओले रच्यो इतिहास, साढे २ लाख आवेदकबाट १२ गुणा बढीको आबेदन

नेपाल लाइफ इन्स्योरेन्सले निष्काशन गरेको फर्दर पब्लिक अफरिङ, एफपीओमा ऐतिहासिक आबेदन परेको छ। पुष २७ देखि निष्काशन गरिएको... बाँकी


दशौं विश्व उर्जा सम्मेलनलाई प्रधानमन्त्रीद्वारा सम्बोधन, यस्ता छन् सम्बोधनका २९ बुँदा
दशौं विश्व उर्जा सम्मेलनलाई प्रधानमन्त्रीद्वारा सम्बोधन, यस्ता छन् सम्बोधनका २९ बुँदा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनलाई सम्बोधन गरेका छ... बाँकी


Bizpati banner Bizpati banner