एनसेल कर प्रकरण सहित मन्त्रिपरिषदको बैठकले गर्यो ४ महत्त्वपूर्ण निर्णय 

16 March, 2017 | राष्ट्रिय

एनसेल कर प्रकरण सहित मन्त्रिपरिषदको बैठकले गर्यो ४ महत्त्वपूर्ण निर्णय 

सरकारले गाउँपालिका र नगरपालिकाका वडाहरुमा नासु सरहका कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । मन्त्री परिषदको आज बसेको बैठकले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त जिम्मेवारी दिएको हो । ‘प्रशासन, सामान्य प्रशासन, ईन्जिनीयर, लेखा लगायत राजपत्र अनंकित कर्मचारी खटाउने जिम्मेवारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला... बाँकी


स्थानीय तह कार्यान्वयनका लागि ७ अर्ब ४४ करोड निकासा, प्रत्येक तहलाई १ करोड

15 March, 2017 | राष्ट्रिय

स्थानीय तह कार्यान्वयनका लागि ७ अर्ब ४४ करोड निकासा, प्रत्येक तहलाई १ करोड

अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि सात अर्ब ४४ करोड निकासा गरेको छ ।पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक-एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताए ।  अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका,... बाँकी


५२ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा

15 March, 2017 | राष्ट्रिय

५२ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा

चिनियाँ र नेपाली लगानीकर्ताले ५२ अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन् । बेणीमनीपुरमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको उक्त उद्योगमा करिब ३६ अर्ब रुपैयाँ लगानी चीनको होङ... बाँकी


योजना आयोगका उपाध्यक्षसँग विश्व बैंकका निर्देशक डा एन्डिनको भेट 

13 March, 2017 | राष्ट्रिय

योजना आयोगका उपाध्यक्षसँग विश्व बैंकका निर्देशक डा एन्डिनको भेट 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक डा एन्डिन हडियान्तोले आज शिष्टाचार भेट गरेका छन्।  भेटका अवसरमा उनीहरुबीच नेपालको आर्थिक अवस्था, भावी परिदृश्य तथा विश्व बैंकको सहयोगलगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । उक्त अवसरमा उपाध्यक्ष डा श्रेष्ठले देशको... बाँकी


फेरी चर्कियो एनसेल कर प्रकरण, दाहाल,महरा र निधिको निर्णयमा लेखा समितिको आपत्ति

12 March, 2017 | राष्ट्रिय

फेरी चर्कियो एनसेल कर प्रकरण, दाहाल,महरा र निधिको निर्णयमा लेखा समितिको आपत्ति

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लिखित एजेन्डाबिनै पुँजीगत लाभकर बिक्रेता टेलियासेनेरालाई तिराउनुपर्ने निर्णय गरेपछि एनसेल कर प्रकरण झनै चर्किएको छ। पुँजीगत लाभ कर एनसेलले तिर्नु पर्ने अडान राख्दै आएको लेखा समितिले मन्त्रिपरिषद्ले गरेको यस निर्णय प्रति असन्तुष्टि जनाउदै उक्त निर्णय लिखित रुपमा लेखा समितिमा झिकाउने तयारि गरेको छ।  पुं... बाँकी


होलीमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ पक्राउ

12 March, 2017 | राष्ट्रिय

होलीमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ पक्राउ

महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ जनालाई पक्राउ गरेको छ।  परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्धुम्नकुमार कार्कीले जानकारी दिए।  उनले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा का... बाँकी


शहिद गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, शवयात्रामा हजारौं सहभागी

12 March, 2017 | राष्ट्रिय

 शहिद गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, शवयात्रामा हजारौं सहभागी

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ।  कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्षिय पिता खेमलाल गौतमले दागबत्ती दिए। गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त स... बाँकी


न्यायाधीशको लुगा,चस्मा,एअरफोनको खर्च पनि सरकारले व्यहोर्ने प्रस्ताव 

12 March, 2017 | राष्ट्रिय

 न्यायाधीशको लुगा,चस्मा,एअरफोनको खर्च पनि सरकारले व्यहोर्ने प्रस्ताव 

न्यायाधीशलाई दिनुपर्ने सम्मानका दृष्टिले सरकारले उनीहरुलाई सोहीअनुसारको सुविधाको व्यवस्था गर्न प्रस्ताव गरेको छ।उनीहरुलाई चस्मा, दाँत, एअरफोन आदि उपकरण खरिद गर्दा लागेको बिलबमोजिमको रकम सरकारले व्यहोर्ने कुरा विधेयकमा उल्लेख छ। नयाँ दाँत राख्दा वा त्यसको उपचार वा उपकरणको खर्च राज्यले व्यहोर्ने विधेयकमा जनाइएको छ। व्यवस्थापिका–संसद्मा प्रस्... बाँकी


कर्णाली क्षेत्रमा रोकिएन हिमपात

12 March, 2017 | राष्ट्रिय

कर्णाली क्षेत्रमा रोकिएन हिमपात

बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन आजसम्म असामान्य बनेको छ। शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः बादलले गमक्क ढाकेको थियो।  चिसोले स्थानीयवासीलाई आवतजावत गर्न सहज भएन। लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक पक्की भएकाले छोटो दूरीका गाडी गुड्न सामान्य सुरसार गरे पन... बाँकी


एनसेल काण्डमा ३३ अर्बको भ्रष्टाचार गर्ने र राष्ट्रघात गर्नेको भण्डाफोर गर्न नयाँ शक्तिको आग्रह

12 March, 2017 | राष्ट्रिय

एनसेल काण्डमा ३३ अर्बको भ्रष्टाचार गर्ने र राष्ट्रघात गर्नेको भण्डाफोर गर्न नयाँ शक्तिको आग्रह

एनसेल बिक्रीमा पुँजीगत लाभकर छलीलाई सघाउ पुर्‍याउने प्रकृतिको सरकारको निर्णय प्रति नयाँ शक्ति नेपालले आपत्ति जनाएको छ। एनसेल काण्डमा ३३ अर्बको भ्रष्टाचार गर्ने र राष्ट्रघात गर्नेको भण्डाफोर गर्न उसले प्रेस बिज्ञप्ती मार्फत आग्रह गरेको छ। यस्तो छ नयाँ शक्ति नेपालद्वारा जारी प्रेस वक्तव्य  केही दिनअघि मन्त्रीपरिषदले गरेको निर्णयले रा... बाँकी


उत्कृष्ठ शिर्षकहरु

आजबाट राजधानी बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा 
आजबाट राजधानी बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा 

 आज आइतबारबाट राजधानी भन्दा बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा आएका छन्  । नेपालगंज,वुटवल, नारायणगढ, बन... बाँकी


बुटवल पावर कम्पनीले गर्यो एफपिओको मूल्य निर्धारण, हेर्नुस कति तोकियो प्रिमियम
बुटवल पावर कम्पनीले गर्यो एफपिओको मूल्य निर्धारण, हेर्नुस कति तोकियो प्रिमियम

बुटवल पावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको नयाँ शेयर (फर्दर पब्लिक अफर) एफपिओको मूल्य निर्धारण गरेको छ । कम्प... बाँकी


हाइड्रोपावरको टर्बाइन मर्मत गर्ने जनशक्ति नहुँदा बार्षिक करोडौँ रकम बाहिरिदै
हाइड्रोपावरको टर्बाइन मर्मत गर्ने जनशक्ति नहुँदा बार्षिक करोडौँ रकम बाहिरिदै

नेपालमा जलविद्युत आयोजनाहरु धमाधम बनिरहेका छन् । तर जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि जडान गरिने टर्बाइन बिग्र... बाँकी


१५ सय भन्दा माथि उक्लियो नेप्से: पौने २ अर्बको कारोबार, गुमाउनेमा ३ कम्पनीका लगानीकर्ता मात्र
१५ सय भन्दा माथि उक्लियो नेप्से: पौने २ अर्बको कारोबार, गुमाउनेमा ३ कम्पनीका लगानीकर्ता मात्र

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से र कारोबार रकममा उछाल आएको छ  । कारोबार सुरु हुनासाथ बढ्न लागेको बजार ४७... बाँकी


काभ्रेको ग्रामिण भेगको गाडीको समस्या लिएर समिति जाँदा विद्यार्थी माथि हत्या प्रयास, २ पक्राउ
काभ्रेको ग्रामिण भेगको गाडीको समस्या लिएर समिति जाँदा विद्यार्थी माथि हत्या प्रयास, २ पक्राउ

स्थानीय सडकखण्डमा बिहान र बेलुका सार्बजनिक भाडाका सवारीसाधनमा जोखिमपूर्ण यात्रा गर्नु परेकाले गाडी थप्न पहल गर्न सम... बाँकी


Bizpati banner Bizpati banner