inner news 2nd top banner ad
मलेसिया तथा मध्यपूर्व एसियाका लागि राहदानी शुल्क घट्यो

September 01, 2016 | प्रवास

मलेसिया तथा मध्यपूर्व एसियाका लागि राहदानी शुल्क घट्यो

सरकारले मलेसिया तथा मध्यपूर्व एसियामा रहेका नेपालीको लागी राहदानी शुल्क घटाएको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यस अघि तोकिएको प्रति राहदानी शुल्क ८० अमेरिकी डलरलाई घटाएर ५० डलरमा झारेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकको निर्णयसंगै मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवन... बाँकी


भारतमा आएको बाढीमा ६ नेपालीको मृत्यु

August 31, 2016 | प्रवास

भारतमा आएको बाढीमा ६ नेपालीको मृत्यु

भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उनकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता पुनमगर र चार वर्ष... बाँकी


मलेसियामा ४ सय ८ नेपालीको राहदानी जलेर नष्ट

March 26, 2016 | प्रवास

मलेसियामा  ४ सय ८  नेपालीको राहदानी जलेर नष्ट

मलेसियामा  ४ सय ८  नेपालीको राहदानी जलेर नष्ट भएको छ । मलेसियाको जोहोरमा अवस्थित इको शप मार्केटिङ कम्पनीमा विद्युत सर्ट भई आगलागी हुँदा ४ सय ८ जना नेपालीको राहदानी जलेर नष्ट भएको खुल्न आएको हो । मानविय क्षति केहि नभएता पनि ठूलो संख्यामा नेपाली कामदारहरुको वैधानिक हैसियत राख्ने आधार आगलागीमा परि नष्ट हुन पुगेको हो । सो कम्पनिमा ४ सय १५... बाँकी


नेपालीले रचे बेलायतमा ईतिहास, सम्मानित मेयर पदमा निर्वाचित

May 12, 2016 | प्रवास

नेपालीले रचे बेलायतमा ईतिहास, सम्मानित मेयर पदमा निर्वाचित

बैशाख ३०। बेलायतमा एक जना नेपाली पहिलो पटक मेयर बन्न सफल भएका छन्। नेपाली मूलका ट्याक्सी व्यवसायी शंकर गैरे स्वान्ली टाउन काउन्सिल, केन्टका लागि मेयरमा निर्वाचित भएका हुन। मेयरमा निर्वाचित भएसंगै शंकर गैरे बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती बनेका छन्। गैरे सन् २०१५ मा सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्... बाँकी


एकीकृत बस्ती निमार्णार्थ धुर्मुस–सुन्तली फाउन्डेसनलाई ११ लाख सहयोग

June 21, 2016 | प्रवास

एकीकृत बस्ती निमार्णार्थ धुर्मुस–सुन्तली फाउन्डेसनलाई ११ लाख सहयोग

टोकियो, गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको हो । अभियानका संयोजक शिव तण्डुकारका अनुसार गत वर्षको भूकम्पबाट अतिप्रभावितमध्येको सिन्धुपाल्चोकको ग... बाँकी


६३ प्रवासी नेपालीको प्रधानमन्त्रीलाई सामुहिक खुला पत्र : काँचो सुनचाँदीको प्रतिबन्ध खारेज गर्न माग

July 01, 2016 | प्रवास

६३ प्रवासी नेपालीको प्रधानमन्त्रीलाई सामुहिक खुला पत्र : काँचो सुनचाँदीको प्रतिबन्ध खारेज गर्न माग

नेपाल सरकारको भंसार विभागले श्रावण १ गतेदेखि विदेशबाट काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध लगाउने गरेको निर्णयप्रति प्रवासी नेपालीहरुले आपत्ती जनाउदै प्रधानमन्त्रीलाई खुल्लापत्र मार्फत खारेज गर्न माग गरेका छन् । वैदेशिक रोजगारका क्रममा तथा आवासियरुपमा विदेशमा रहेका प्रवासी नेपालीहरुको संस्था नेपाली साझा मंच मार्फत उनीहरुले सुनचाँदीका... बाँकी


BZ-13 inner right 5 inner right 4 inner right 4 inner right 5 inner right 6 inner right 8

उत्कृष्ठ शिर्षकहरु

आजबाट राजधानी बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा 
आजबाट राजधानी बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा 

 आज आइतबारबाट राजधानी भन्दा बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा आएका छन्  । नेपालगंज,वुटवल, नारायणगढ, बन... बाँकी


बुटवल पावर कम्पनीले गर्यो एफपिओको मूल्य निर्धारण, हेर्नुस कति तोकियो प्रिमियम
बुटवल पावर कम्पनीले गर्यो एफपिओको मूल्य निर्धारण, हेर्नुस कति तोकियो प्रिमियम

बुटवल पावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको नयाँ शेयर (फर्दर पब्लिक अफर) एफपिओको मूल्य निर्धारण गरेको छ । कम्प... बाँकी


हाइड्रोपावरको टर्बाइन मर्मत गर्ने जनशक्ति नहुँदा बार्षिक करोडौँ रकम बाहिरिदै
हाइड्रोपावरको टर्बाइन मर्मत गर्ने जनशक्ति नहुँदा बार्षिक करोडौँ रकम बाहिरिदै

नेपालमा जलविद्युत आयोजनाहरु धमाधम बनिरहेका छन् । तर जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि जडान गरिने टर्बाइन बिग्र... बाँकी


१५ सय भन्दा माथि उक्लियो नेप्से: पौने २ अर्बको कारोबार, गुमाउनेमा ३ कम्पनीका लगानीकर्ता मात्र
१५ सय भन्दा माथि उक्लियो नेप्से: पौने २ अर्बको कारोबार, गुमाउनेमा ३ कम्पनीका लगानीकर्ता मात्र

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से र कारोबार रकममा उछाल आएको छ  । कारोबार सुरु हुनासाथ बढ्न लागेको बजार ४७... बाँकी


काभ्रेको ग्रामिण भेगको गाडीको समस्या लिएर समिति जाँदा विद्यार्थी माथि हत्या प्रयास, २ पक्राउ
काभ्रेको ग्रामिण भेगको गाडीको समस्या लिएर समिति जाँदा विद्यार्थी माथि हत्या प्रयास, २ पक्राउ

स्थानीय सडकखण्डमा बिहान र बेलुका सार्बजनिक भाडाका सवारीसाधनमा जोखिमपूर्ण यात्रा गर्नु परेकाले गाडी थप्न पहल गर्न सम... बाँकी


Bizpati banner Bizpati banner