loading...
मलेसियाद्वारा ‘लेभी’ नीतिमा हेरफेर, ५ लाख नेपालीको करोडौ रुपैयाँ जोगिने

January 01, 2017 | प्रवास

मलेसियाद्वारा ‘लेभी’ नीतिमा हेरफेर, ५ लाख नेपालीको करोडौ रुपैयाँ जोगिने

मलेसियामा रहेका बिदेशी कामदारले तिर्दै आएको लेभी अब सम्बन्धित रोजगारदाताले तिर्नु पर्ने भएको छ। त्यहाँको लेभी शुल्क सम्बन्धि नीतिमा भएको हेरफेरले करिब ५ लाख नेपालीको बार्षिक करोडौ रुपैयाँ जोगिने भएको छ।  मलेसियाली उपप्रधान तथा गृहमन्त्री अहमद् जहिद हमिदीले शनिबार एक वक्तव्यमार्फत लेभी शुल्क सम्बन्धि नीति आइतबारदेखि नै लागु हुने जनाएको स्थान... बाँकी


संविधान संशोधन प्रस्तावको बिरोधमा भारतमा पनि प्रदर्शन, दूतावास मार्फत प्रचण्डलाई बिरोधपत्र

December 11, 2016 | समाचार प्रवास

संविधान संशोधन प्रस्तावको बिरोधमा भारतमा पनि प्रदर्शन, दूतावास मार्फत प्रचण्डलाई बिरोधपत्र

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको बिरोधमा देशका विभिन्न स्थानमा बन्द, जुलुस लगायतका बिरोधका कार्यक्रम भईरहँदा भारतमा पनि संविधान संशोधन प्रस्तावको बिरोध भएको छ । प्रवासी नेपाली संघ भारतको पहलमा कोलकाताको हेस्टिंगमा आइतबार बिरोध प्रदर्शन भएको हो ।   संघको पहलमा विभिन्न संघ संस्थाहरुले त्यहाँ स्थित नेपाली महावाणि... बाँकी


माग पुरा नभए नयाँ शक्तिले चरणबद्ध आन्दोलन गर्ने

November 07, 2016 | समाचार प्रवास

माग पुरा नभए नयाँ शक्तिले चरणबद्ध आन्दोलन गर्ने

तिन बुदे माग राख्दै कतारमा नयाँ  शक्ति घोषणा भएको छ । साथै पार्टीले आफ्ना माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । नयाँ शक्ति नेपालको प्रवास युवा कमिटि, अन्तराष्ट्रिय नेपाली युवा शक्ति केन्द्रको कतार स्थित कमिटि र  अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति कतारको प्रथम संयुक्त भेलाले तीन बुंदे म... बाँकी


कोरियामा अर्को दुःखद खबर, चलिरहेको मेशिनमा बेरिएर एक नेपालीको निधन

October 29, 2016 | प्रवास

कोरियामा अर्को दुःखद खबर, चलिरहेको मेशिनमा बेरिएर एक नेपालीको निधन

दक्षिण कोरियामा औद्योगिक दुर्घटना परि एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा ख्वङजुको उन्सङ थेसोस्थित थर्मल इन्सुलेशन कम्पनीमा कार्यरत रुपन्देही मणिग्रामका नुभराज भुषाल रहेको जनाइएको छ ।  मेसिन चेक गर्ने क्रममा मोटरमा बेरिएर निधन भएको सोहि कम्पनीमा कार्यरत पोखराका देवनन्द पोखरेलले जानकारी दिएका छन। मृतक भुषाल चार वर्ष दश महिना पुरा गरी पु... बाँकी


अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दशैं टीका

October 16, 2016 | प्रवास

अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दशैं टीका

अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब "पाको पर्ब" मार्फत नेपालको पहिचान दिने र फरक र प्रभाबकारी ढंगबाट बिभिन्न किसिमका चाड पर्ब मनाउँदै चर्चामा आउने गरेको जिलोङ शहरमा तेश्रो पटक जिलोङ नेप्लिज एसोशियशनले सांसद क्रिस्चिन कोजेन्सको प्रमुख आतिथ्यतामा... बाँकी


मलेसियामा नेपालीमाथि एसिड प्रहार: एकको मृत्यु, एक घाइते

September 28, 2016 | प्रवास

मलेसियामा नेपालीमाथि एसिड प्रहार: एकको मृत्यु, एक घाइते

मलेसियामा दुई जना नेपालीमाथि एसिड प्रहार भएको छ । मलेसियामा कार्यरत नेत्र महतारा र बिष्णु महतारामाथि सुतिरहेका बेलामा बङ्गाली नागरिकले एसिड छ्यापेका हुन् । एसिड प्रहारबाट रामेछाप जिल्ला धोबि गाबिस वार्ड नम्बर १ धोबी घर भएका नेत्र महताराको उपचारको क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा जोहर हस्पिटलमा मृत्यु भएको हो । घाइते बिष्णु महतार... बाँकी


वेलायतमा १० दिन देखि नेपाली महिला बेपत्ता

September 15, 2016 | प्रवास

वेलायतमा १० दिन देखि नेपाली महिला बेपत्ता

बेलायतको हार्टफोडशायरस्थित रिकम्यानसवर्थ भन्ने ठाउंमा बस्दै आएकी एक नेपाली महिला दश दिनदेखि बेपत्ता भएकी छिन् । रिता नामबाट समेत चिनिने मनमाया श्रेष्ठ सेप्टेम्बर ५ तारिखदेखि सम्पर्कमा नआएकी हुन् ।   हार्टफोर्डशायर प्रहरीले एक सुचना जारी गर्दै मनमायाको खोजीमा सहयोग गनरिदिन सार्वजनिक अपील गरेको छ ।यतिका दिनसम्म मनमाया... बाँकी


मलेसिया तथा मध्यपूर्व एसियाका लागि राहदानी शुल्क घट्यो

September 01, 2016 | प्रवास

मलेसिया तथा मध्यपूर्व एसियाका लागि राहदानी शुल्क घट्यो

सरकारले मलेसिया तथा मध्यपूर्व एसियामा रहेका नेपालीको लागी राहदानी शुल्क घटाएको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यस अघि तोकिएको प्रति राहदानी शुल्क ८० अमेरिकी डलरलाई घटाएर ५० डलरमा झारेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकको निर्णयसंगै मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवन... बाँकी


भारतमा आएको बाढीमा ६ नेपालीको मृत्यु

August 31, 2016 | प्रवास

भारतमा आएको बाढीमा ६ नेपालीको मृत्यु

भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उनकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता पुनमगर र चार वर्ष... बाँकी


मलेसियामा ४ सय ८ नेपालीको राहदानी जलेर नष्ट

March 26, 2016 | प्रवास

मलेसियामा  ४ सय ८  नेपालीको राहदानी जलेर नष्ट

मलेसियामा  ४ सय ८  नेपालीको राहदानी जलेर नष्ट भएको छ । मलेसियाको जोहोरमा अवस्थित इको शप मार्केटिङ कम्पनीमा विद्युत सर्ट भई आगलागी हुँदा ४ सय ८ जना नेपालीको राहदानी जलेर नष्ट भएको खुल्न आएको हो । मानविय क्षति केहि नभएता पनि ठूलो संख्यामा नेपाली कामदारहरुको वैधानिक हैसियत राख्ने आधार आगलागीमा परि नष्ट हुन पुगेको हो । सो कम्पनिमा ४ सय १५... बाँकी


BZ-13 inner right 5 inner right 4 inner right 4 inner right 5 inner right 8

उत्कृष्ठ शिर्षकहरु

समावेशी विकास सूचकांकमा ब्राजिल र मेक्सिको भन्दा नेपाल अगाडी, सार्कको शिर्ष स्थानमा
समावेशी विकास सूचकांकमा ब्राजिल र मेक्सिको भन्दा नेपाल अगाडी, सार्कको शिर्ष स्थानमा

समावेशी विकासको मामलामा नेपालको अवस्थामा सार्क राष्ट्र  मै उत्कृष्ट भएको पाईएको छ । वल्ड ईकोनोमिक फोरक अर्थात् बिश्... बाँकी


भार्गब बैंकको मुनाफा १ करोड ८० लाख रुपैयाँ, इपिएस २५ रुपैयाँ
भार्गब बैंकको मुनाफा १ करोड ८० लाख रुपैयाँ, इपिएस २५ रुपैयाँ

भार्गब विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ। यस अवधिमा बैंकले १ करोड ८० लाख... बाँकी


दिब्यश्वोरी हाइड्रोपावरको ३ लाख ९६ हजार कित्ता साधारण शेयर छिट्टै सुचिकृत हुने
दिब्यश्वोरी हाइड्रोपावरको ३ लाख ९६ हजार कित्ता साधारण शेयर छिट्टै सुचिकृत हुने

दिब्यश्वोरी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर चाडैं नै सुचिकृत हुने भएको छ। केन्द्रीय निक्षेप प्रणालीसँगको सम्पूर... बाँकी


नेपाल लाइफको एफपीओले रच्यो इतिहास, साढे २ लाख आवेदकबाट १२ गुणा बढीको आबेदन
नेपाल लाइफको एफपीओले रच्यो इतिहास, साढे २ लाख आवेदकबाट १२ गुणा बढीको आबेदन

नेपाल लाइफ इन्स्योरेन्सले निष्काशन गरेको फर्दर पब्लिक अफरिङ, एफपीओमा ऐतिहासिक आबेदन परेको छ। पुष २७ देखि निष्काशन गरिएको... बाँकी


दशौं विश्व उर्जा सम्मेलनलाई प्रधानमन्त्रीद्वारा सम्बोधन, यस्ता छन् सम्बोधनका २९ बुँदा
दशौं विश्व उर्जा सम्मेलनलाई प्रधानमन्त्रीद्वारा सम्बोधन, यस्ता छन् सम्बोधनका २९ बुँदा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनलाई सम्बोधन गरेका छ... बाँकी


Bizpati banner Bizpati banner