inner news 2nd top banner ad
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु, मुआब्जा वितरणमा हतार गरेको आरोप

February 25, 2017 | अर्थ विविध

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु, मुआब्जा वितरणमा हतार गरेको आरोप

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन । बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करिब ६० ह... बाँकी


लालपुर्जा नभए पनि भूकम्पपीडितले पाउने थाले अनुदानको रकम

February 24, 2017 | समाचार अर्थ विविध

लालपुर्जा नभए पनि भूकम्पपीडितले पाउने थाले अनुदानको रकम

जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् । विसं २०३२ मा भएको सीमा विवादका कारण नापी नभएपछि त्यस भेगका स्थानीयवासीले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको तिरो तिरेको रसिदका आधारमा उनीहरुलाई पुनः निर्माण आवास अनुदान उपलब्ध गराइएक... बाँकी


फागुन १५ देखि सरकारी भुक्तानी अनलाइन मार्फत, पहिलो चरणमा सिंहदरबारभित्रको कार्यलयबाट

February 23, 2017 | अर्थ विविध

फागुन १५ देखि सरकारी भुक्तानी अनलाइन मार्फत, पहिलो चरणमा सिंहदरबारभित्रको कार्यलयबाट

सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबार फागुन (१५ गते) देखि अनलाइनमार्फत गरिने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भुक्तानी पाउने पक्षबाट सम्बन्धित कार्यालयलाई प... बाँकी


बजाज पल्सरको नयाँ बाइक नेपाली बजारमा, यस्ता छन् फिचर्स

February 23, 2017 | अर्थ विविध

बजाज पल्सरको नयाँ बाइक नेपाली  बजारमा, यस्ता छन् फिचर्स

बजाज पल्सर एनएस १६० ‘पावर टू प्ले’–नेपाली बजारमा सार्वजनिक गरिएको छ। पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले नेपालमा नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको हो।  नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६०.३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको छ । यो मोटरले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति... बाँकी


बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

February 23, 2017 | समाचार अर्थ विविध

बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

साताको  पाचौ दिन बिहिबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । बुधबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार ६ सयमा कारोबार  भई रहेको छ ।  त्यस्तै चांदी  स्थिर रहदै प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भई रहेको छ। नेपाल सुनचा... बाँकी


लागु भयो 'शताब्दीकै ठुलो' व्यापार सहमति

February 23, 2017 | समाचार अर्थ विविध

लागु भयो 'शताब्दीकै ठुलो' व्यापार सहमति

अन्तर्राष्ट्रिय व्यापार सजिलो बनाउने उद्देश्यको विश्व व्यापार संगठनको एउटा सहमति लागू गरिएको छ। बहुसंख्यक सदस्य राष्ट्रले अनुमोदन गरेको त्यो सहमतिले अन्तर्राष्ट्रिय व्यापारलाई छरितो बनाउने उद्देश्य राखेको छ। संगठनका निर्देशक रोबेर्तो आजेभेदोले त्यो सहमतिलाई व्यापारमा यस शताब्दीको सबभन्दा ठुलो सुधार भनेका छन्। त्यो सहमतिले आयात र नि... बाँकी


२० हजार ओखलढुंगा बासीको जिवनस्तर उकास्ने सिरिसे पुल चाँडै

February 22, 2017 | समाचार अर्थ विविध

 २० हजार ओखलढुंगा बासीको जिवनस्तर उकास्ने सिरिसे पुल चाँडै

निर्माण आरम्भ भएर पनि सम्पन्न नभएको ओखलढुंगास्थित लिखु खोलाको सिरिसे पुल चाँडै निर्माण हुने भएको छ । ओखलढुंगा क्षेत्र नम्बर २ का सांसद रामहरी खतिवडा र  स्थानियको पहलमा लामो समयदेखि निर्माण रोकिएको पुल अब निर्माण आरम्भ भएको हो।   सांसद खतिवडाले डिभिजन सडक कार्यालय ओखलढुंगाका डिभिजन इञ्जिनियर राकेश महर्जन, ठेकेदार र स्थानिय बासिन्दाको... बाँकी


नयाँ कार्यक्रमका लागि ३०० अर्बको बजेट माग

February 22, 2017 | समाचार अर्थ विविध

नयाँ कार्यक्रमका लागि ३०० अर्बको बजेट माग

कमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विकास खर्चको स्थिति र रकमान्तरका विषयमा उठेको प्रश्नको जवाफमा अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख मधु मरासनीले सो सुझाव प्रस्तुत गरे ।  &n... बाँकी


नेपाल बैंकको नयाँ कर्जा योजना सरकारी कर्मचारीलाई मात्रै

February 22, 2017 | समाचार अर्थ विविध

नेपाल बैंकको नयाँ कर्जा योजना सरकारी कर्मचारीलाई मात्रै

नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । बैंकले यसै महिनादेखि लागू हुने गरी ‘एनबिएल प्रोफेसनल घर कर्जा’ तथा ‘एनबिएल प्रोफेसनल गाडी कर्जा’ योजना कार्यान्वनमा ल्याएको छ । जनसम्पर्क अधिकृत सूर्यमान राज... बाँकी


३५ देखि ३५०० रुपैयाँ पर्ने जुत्ता चप्पल नेपालमै उत्पादन, 'फुट वेयर जोन' खोजीमा व्यवसायी  

February 22, 2017 | समाचार अर्थ विविध

३५ देखि ३५०० रुपैयाँ पर्ने जुत्ता चप्पल नेपालमै उत्पादन, 'फुट वेयर जोन' खोजीमा व्यवसायी  

नेपाल जुत्ता चप्पल उत्पादनमा आत्मनिर्भर बन्दै जाँदा यस्ता 'फुट वेयर' उद्योगका लागि बिशेष औद्योगिक क्षेत्रको आवश्यकता महसुस हुन थालेको पाइएको छ।  २५ अर्ब रुपैयाँ भन्दा बढी लगानी भईसकेको यस उद्योगलाई दिर्घजीबी बनाउन फुट वेयर जोनको कन्सेप्ट अगाडी आएको हो। इतिहासमा बाँसबारी छाला जुत्ता उद्योगले बढाएको नेपालका छाला जुत्ताको सानलाई का... बाँकी


BZ-13 inner right 5 inner right 4 inner right 4 inner right 5 inner right 6 inner right 8

उत्कृष्ठ शिर्षकहरु

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु, मुआब्जा वितरणमा हतार गरेको आरोप
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु, मुआब्जा वितरणमा हतार गरेको आरोप

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन... बाँकी


'कर्मचारी,सरकारी संयन्त्र र संचालकहरुबाट डुबाइएको हो,साझा डुबेको होइन'-डोलिन्द्रप्रसाद शर्मा
 'कर्मचारी,सरकारी संयन्त्र र संचालकहरुबाट डुबाइएको हो,साझा डुबेको होइन'-डोलिन्द्रप्रसाद शर्मा

१०५ बर्ष लामो इतिहास बोकेको, राणाकालमा जन्मिएर पंचायतकालले हुर्काएको र प्रजातन्त्रले संरक्षण गरेको साझा प्रकाशनले कयौं स... बाँकी


क्लियरिङ बैंक थप्ने प्रक्रिया अगाडी बढ्यो, समय मै राफसाफ तथा फछ्र्यौट हुने अपेक्षा
 क्लियरिङ बैंक थप्ने प्रक्रिया अगाडी बढ्यो, समय मै राफसाफ तथा फछ्र्यौट हुने अपेक्षा

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले क्लियरिङ बैंक थप्ने प्रक्रिया अगाडी बढाएको छ। नेपाल स्टक एक्सचेन्ज, नेप्सेको निर्देशन अनु... बाँकी


'निर्वाचनको मिति घोषणा असंबैधानिक' भन्दै सशक्त आन्दोलन गर्ने संघिय गठबन्धनको निर्णय
'निर्वाचनको मिति घोषणा असंबैधानिक' भन्दै सशक्त आन्दोलन गर्ने संघिय गठबन्धनको निर्णय

संघिय गठबन्धनले निर्वाचनको मिति घोषणा असंबैधानिक भएको ठहर गर्दै यसका बिरुद्द सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। शिबरात्... बाँकी


लालपुर्जा नभए पनि भूकम्पपीडितले पाउने थाले अनुदानको रकम
लालपुर्जा नभए पनि भूकम्पपीडितले पाउने थाले अनुदानको रकम

जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले ब... बाँकी


Bizpati banner Bizpati banner