loading...
भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अनुमति लिनुपर्ने

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अनुमति लिनुपर्ने

मोबाइलमा भ्वाइस (कुराकानी) र इन्टरनेट (डाटा) सेवा बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने भएको छ । मोबाइलमा मनोरन्जन सेवा, मोबाइल बैंकिङ, लोकेसन ट्याकिङसहितको सेवाका लागि अनुमति लिनुपर्ने छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा दिने अतिरिक्त दूरसञ्चार सेवाका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्न लागेको हो । प्राधिकरणले गरेको एक अध्ययन पश्च... बाँकी


डन जोगाउन गृहमन्त्री निधि सक्रिय, सुरक्षा दिनप्रतिदिन खस्किदै

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

डन जोगाउन गृहमन्त्री निधि सक्रिय, सुरक्षा दिनप्रतिदिन खस्किदै

बिमलेन्द्र निधिले गृहमन्त्री सम्महालेपछि देशको सुरक्षा दिनप्रतिदिन खस्किदै गएको छ । तराईमा अपराधिक समूह सक्रिय भएका छन् भने गुण्डाहरु पनि फेरी सलबलाउन थालेका छन।  गुण्डागर्दीमै संलग्न बुटवलका मनोज पुनले युवासंघ रुपन्देहीका नेता दुर्गा तिवारीको हत्या गरे । एक महिना हुन लाग्दा पनि हत्यामा संलग्न कोही पक्राउ परेका छैनन् । त्यसको एक सातामै न... बाँकी


अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमको पूर्वतयारी तिब्र 

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमको पूर्वतयारी तिब्र 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ठूला जहाज खरिद गर्ने निश्चित भएसँगै प्रमुख अन्तर्राष्ट्रिय गन्तब्य मुलुकसँग सिधा उडानका लागि पूर्वतयारी सुरु भएको छ । नेपाली विद्यार्थीको आकर्षक गन्तव्य अष्ट्रेलियासम्म सिधा उडानका लागि हवाई सेवा सम्झौताको तयारी भइरहेको छ । बिगतमा अष्ट्रेलियाले नेपालबाट सिधा उडान हुनसक्ने अवस्थामा मात्र हवाई सम्झौता गर्न... बाँकी


आठ राणाकालीन दरबार पुरानै स्वरूपमा पुनर्निर्माण 

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

आठ राणाकालीन दरबार पुरानै स्वरूपमा पुनर्निर्माण 

सरकारले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारलगायत आठ राणाकालीन दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको छ । सहरी विकास मन्त्रालयले पुरातत्व विभागलाई पत्राचार गरी ती दरबारलाई भत्काएर नयाँ बनाउन गरेको पत्राचारविपरीत पुरातात्विवक एवं ऐतिहासिक महत्वका दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने खबर  अन्नपूर्ण पोष्टमा छ । आठ दरबारमा सिंहदरबार... बाँकी


विवादमा न्यायाधीश नियुक्ति प्रक्रिया, निर्णय नसच्याए कडा आन्दोलनको चेतावनी 

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

विवादमा न्यायाधीश नियुक्ति प्रक्रिया, निर्णय नसच्याए कडा आन्दोलनको चेतावनी 

न्यायपरिषद्द्वारा उच्च अदालतका लागि ८० जना न्यायाधीश सिफारिस गर्दा आफूलाई पूरै निषेध र मानमर्दन गरिएको भन्दै सरकारी वकिलहरूले निर्णय तत्काल नसच्चिए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।  महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठको उपस्थितिमा सरकारी वकिलको केन्द्रीय संगठन सरकारी वकिल समाजले सोमबार कार्यक्रम गर्दै न्यायाधीश सिफारिसका विषयमा न्यायपरिषद्क... बाँकी


७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना अघि बढ्ने, चिनियाँ कम्पनीसँग सम्झौता

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना अघि बढ्ने, चिनियाँ कम्पनीसँग सम्झौता

नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने संयुक्त लगानी सम्झौता (जेभिए)मा प्रारम्भिक हस्ताक्षर भएको छ । तीन दिनभन्दा लामो छलफलपछि सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनका उपाध्यक्ष या याङले सम्झौतामा प्रारम्भ... बाँकी


शितलनिवासमा ज्ञानेन्द्रको २० मिनेट, नेताहरुलाई सकस 

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

शितलनिवासमा ज्ञानेन्द्रको २० मिनेट, नेताहरुलाई सकस 

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी डा. निशाकुसुमको बिहेमा शुभकामना दिन गरेको आमन्त्रण स्वीकार गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवास पुगेका थिए । उनी अपराह्न १२ बजेर ३४ मिनेटमा राष्ट्रपति भवन पुगेका थिए । शीतलनिवास पुगेर मुस्कुराउँदै पूर्वराजा ज्ञानेन्द्रले सुरक्षाकर्मीले दिएको पुष्पगुच्छा वर–वधूलाई दिएर बधाई तथा शुभकामना दिएका थिए ।&nbs... बाँकी


 नेपाली महिला भारत हुँदै खाडी मुलुकमा बेचिने क्रम बढ्दो   

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

 नेपाली महिला भारत हुँदै खाडी मुलुकमा बेचिने क्रम बढ्दो   

बर्सेनि हराएका महिलाको संख्या बढेको बढ्यै छ । प्रहरी तथा महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुको तथ्यांक अनुसार त्यस्ता हराएका महिलाको संख्या बर्सेनि बढ्ने क्रममा रहेको छ । माइती नेपालका अनुसार सन् २०१६ मा पूर्वबाट हराउने महिलाको संख्या १ सय ५४ छ । उक्त संख्यामा हराएका महिलाको खोजी गरिदिन भनेर माइती नेपाललाई आग्रह गरेको संख्या मात्र हो । हराए... बाँकी


अब कर्णालीमा पनि दुर्तमार्ग र केवलकार, १० बर्षमा ३२ खर्ब खर्च गरिने

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

अब कर्णालीमा पनि दुर्तमार्ग र केवलकार, १० बर्षमा ३२ खर्ब खर्च गरिने

सडक, जलविद्युत्, पर्यटन तथा कृषि क्षेत्रको प्राथमिकतासहित कर्णाली क्षेत्रको विकासका लागि पहिलोपटक १० वर्षे विकास योजना बन्न लागेको छ । कर्णाली विकास आयोगले करिब ३२ खर्ब ३३ अर्ब ५६ करोड रुपैयाँ खर्च गर्ने गरी आर्थिक वर्ष ०७३-७४ देखि ०८२-८३ सम्मको १० वर्षे रणनीतिक योजनाको मस्यौदा तयार पारेको छ । आयोगको बोर्ड बैठकले कर्णाली क्षेत्रको १० वर्षे विकास... बाँकी


सुन तस्करीमा तानिए विमानस्थलका एसएसपी

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

सुन तस्करीमा तानिए विमानस्थलका एसएसपी

सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी श्यामबहादुर खत्री अनुसन्धानका लागि प्रहरी मुख्यालय तानिएका छन् ।गत साता विमानस्थलभन्दा बाहिर ३४ किलो सुनसहित पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा प्रहरी मुख्यालयले एसएसपी खत्रीलाई अनुसन्धान गर्न हेडक्वार्टर फिर्ता बोलाएको हो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी... बाँकी


पुनर्बहालीको माग राख्दै ज्ञवालीद्वारा सर्वोच्च अदालतमा रिट

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

पुनर्बहालीको माग राख्दै ज्ञवालीद्वारा सर्वोच्च अदालतमा रिट

राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुनर्बहालीको माग राखेर सुशील ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कानुनअनुसार पाँच बर्षका लागि नियुक्त गरिएको अवस्थामा सरकारले प्राधिरणको प्रमुख पदबाट हटाउनु गैरकानुनी भएको दाबीसहित उनले सोमबार रिट दर्ता गरेको हुन् । पुस २७ गतेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय पुननिर्माण प्राध... बाँकी


सर्भरमा समस्या आउँदा लाइसेन्स लिने प्रक्रिया झन् ढिलाई, ट्रायल सेन्टर अभाव उस्तै

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

सर्भरमा समस्या आउँदा लाइसेन्स लिने प्रक्रिया झन् ढिलाई, ट्रायल सेन्टर अभाव उस्तै

लाइसेन्स लिने प्रक्रियालाई आधा घन्टादेखि १ घन्टामा सीमित गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको घोषणा सार्वजनिक खपतका लागि मात्र भएको पुष्टि भएको छ । गत बिहीबार सवारीचालक अनुमतिपत्र फाराम भरेका सेवाग्राहीले सोमबारसम्म पनि प्रयोगात्मक परीक्षा दिन पाएका छैनन् । यसका साथै कहिले उनीहरूको पालो आउँछ भन्ने कार्यतालिकासमेत सवारीचालक अनुमतिपत्र कार्य... बाँकी


पशु बिमा सुविधाबाट कृषकहरु नै अनविज्ञ

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

पशु बिमा सुविधाबाट कृषकहरु नै अनविज्ञ

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव तस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीलाई तत्काल कारबाही गेर्न बचन दिएका छन् ।  पशु बिमा गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि ग्रामीण तहका विकट ठाउँहरुमा पशु बिमाका सन्दर्भमा अधिकांश किसानलाई जानकारी नभएको पाइएको छ ।  घरमा पशु तथा पंक्षीपालन गर्दै आए पनि पशु विकास... बाँकी


'तस्करीमा संलग्न सबैलाई नेपाल फर्किनासाथ कारबाही गर्छु’

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

'तस्करीमा संलग्न सबैलाई नेपाल फर्किनासाथ कारबाही गर्छु’

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव तस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीलाई तत्काल कारबाही गेर्न बचन दिएका छन् ।  युएई (दुबाई) भ्रमणमा रहेका दाहाललाई यहाँस्थित नेपालीले विमानस्थलस्थित कर्मचारीले माजव तस्करको सेटिङमा मोटो रकम असुल्ने गरेको प्रमाण देखाएपछि उनले यस्तो प्रतिबद्धता जनाएको नागरिक दैनिकमा खबर छ।&nbsp... बाँकी


यस्तो बन्नेछ अबको अत्याधुनिक सुविधा सम्पन्न धरहरा, फागुन १५ भित्र पुनर्निर्माण सुरु

17 January, 2017 | पत्रपत्रिका बाट पत्रपत्रिका बाट

यस्तो बन्नेछ अबको अत्याधुनिक सुविधा सम्पन्न धरहरा, फागुन १५ भित्र पुनर्निर्माण सुरु

राजधानीको मुटु सुन्धारामा रहेको ऐतिहासिक धरहरा अघिल्लो वर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कुतूहल छ। 'धरहरा ढले पनि हाम्रो विश्वास ढलेको छैन, यो उठ्नेछ, छिट्टै उठ्नेछ'– यस्तै सोचेर अघिल्लो सरकारले अघि सारेको 'म बनाउँछु धरहरा' अभियानमा समेत हजारौं नेपालीले करोडौं सहयोग गरे। धरहरा बनाउन विदेशी सहयोग नलिने, नेपाल... बाँकी


BZ-13 inner right 5 inner right 4 inner right 4 inner right 5 inner right 8

उत्कृष्ठ शिर्षकहरु

समावेशी विकास सूचकांकमा ब्राजिल र मेक्सिको भन्दा नेपाल अगाडी, सार्कको शिर्ष स्थानमा
समावेशी विकास सूचकांकमा ब्राजिल र मेक्सिको भन्दा नेपाल अगाडी, सार्कको शिर्ष स्थानमा

समावेशी विकासको मामलामा नेपालको अवस्थामा सार्क राष्ट्र  मै उत्कृष्ट भएको पाईएको छ । वल्ड ईकोनोमिक फोरक अर्थात् बिश्... बाँकी


भार्गब बैंकको मुनाफा १ करोड ८० लाख रुपैयाँ, इपिएस २५ रुपैयाँ
भार्गब बैंकको मुनाफा १ करोड ८० लाख रुपैयाँ, इपिएस २५ रुपैयाँ

भार्गब विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ। यस अवधिमा बैंकले १ करोड ८० लाख... बाँकी


दिब्यश्वोरी हाइड्रोपावरको ३ लाख ९६ हजार कित्ता साधारण शेयर छिट्टै सुचिकृत हुने
दिब्यश्वोरी हाइड्रोपावरको ३ लाख ९६ हजार कित्ता साधारण शेयर छिट्टै सुचिकृत हुने

दिब्यश्वोरी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर चाडैं नै सुचिकृत हुने भएको छ। केन्द्रीय निक्षेप प्रणालीसँगको सम्पूर... बाँकी


नेपाल लाइफको एफपीओले रच्यो इतिहास, साढे २ लाख आवेदकबाट १२ गुणा बढीको आबेदन
नेपाल लाइफको एफपीओले रच्यो इतिहास, साढे २ लाख आवेदकबाट १२ गुणा बढीको आबेदन

नेपाल लाइफ इन्स्योरेन्सले निष्काशन गरेको फर्दर पब्लिक अफरिङ, एफपीओमा ऐतिहासिक आबेदन परेको छ। पुष २७ देखि निष्काशन गरिएको... बाँकी


दशौं विश्व उर्जा सम्मेलनलाई प्रधानमन्त्रीद्वारा सम्बोधन, यस्ता छन् सम्बोधनका २९ बुँदा
दशौं विश्व उर्जा सम्मेलनलाई प्रधानमन्त्रीद्वारा सम्बोधन, यस्ता छन् सम्बोधनका २९ बुँदा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनलाई सम्बोधन गरेका छ... बाँकी


Bizpati banner Bizpati banner