स्याङयोङ्गको गाडी किन्दा ५ लाखसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 07:30:11 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमएस मोटर्सले नयाँ वर्षको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ । जस अनुसार ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा ५ लाख सम्म क्यास डिस्काउण्ट पाउने छन्, साथै २ लाख सम्मको एक्सचेन्ज बोनस पनि पाउने छन् ।

स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिलो Finance, तीन बर्ष वारेन्टि, ३ वर्ष निःशुल्क सर्भिसिङ्ग र रु. ११,००० बराबरको निःशुल्क Accessories अफर प्रदान गर्ने जनाएको छ । 

कम्पनीका अनुसार यो अफर बैशाख १ गते देखि बैशाख ३१ गते सम्ममात्र हुनेछ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved