कोरोना बीमाको भुक्तानीलाई नीति तथा कार्यक्रममै राख्न सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 04:24:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले कोरोना बीमाको बाँकी दाबी भुक्तानी बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमा सम्बन्धी विषयको सुझाव प्राधिकरणले मन्त्रालयलाई दिएको छ ।

सुझाव पत्रमा कोरोना बीमाको भुक्तानीका लागि नीति तथा कार्यक्रम र बजेटमा नै व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सरकारले कोरोना बीमाको दाबी भुक्तानी दिएमा बीमा प्रतिको विश्वास बढ्ने प्राधिकरणले जनाएको छ। 

हाल कोरोना बीमा वापत अर्थ मन्त्रालयले १० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । सोहि अनुसार प्राधिकरणले रकम व्यवस्था गर्न प्राधिकरणले सुझाव दिएको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved