पे वेलका सीइओ श्रेष्ठ पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 09:16:21 AM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल भुक्तानी सेवा प्रदायक पे वेलका प्रमुख कार्यकारी अधिकृत सत्यन्द्र श्रेष्ठ पक्राउ परेका छन्। मंगलबार उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो

प्रहरीका अनुसार उनी माथि वैदेशिक रोजगारमा क्यानडा पठाउने भन्दै ६८ लाख २० हजार ठगी गरेको आरोप छ। पीडितहरूले वैदेशिक रोजगार विभागमा उनी विरुद्द उजुरी दिएका थिए।   प्रहरीका अनुसार ३९ वर्षीय सीइओ श्रेष्ठले क्यानडा पठाउने भन्दै जानुका निरौलालगायतबाट ६८ लाख २० हजार उठाएका थिए।

 उनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved