७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 04:03:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज तारागाउँ रिजेन्सी होटेल लिमिटेडको बोनस शेयर सुचिकृत भएको हो 

आज तारागाउँ रिजेन्सी होटेल लिमिटेडको ४ प्रतिशतले हुन आउने  ७ लाख ५४ हजार ६ सय ६१ दशमलव ६  कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved