inner news 2nd top banner ad
ब्रिटेनको मुटुमा आक्रमणकारी हमला: ५ को मृत्यु, ४ दर्जन बढी घाइते

March 23, 2017 | समाचार अन्तर्राष्ट्रिय

ब्रिटेनको मुटुमा आक्रमणकारी हमला: ५ को मृत्यु, ४ दर्जन बढी घाइते

ब्रिटेनको संसद् भवनबाहिरको आक्रमण पछि मारिनेहरुको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ। आक्रमणमा चालिसजना मानिसहरु घाइते भएका छन्। बु्धबार दिउँसो ब्रिटेनको संसद् भवनबाहिर वेस्टमिनस्टर पुलमा एकजना व्यक्तिले नियतवश पेटीमा हिँडीरहेका मानिसहरुमाथि मोटर लगेर जोताएका थिए। पछि ती व्यक्तिले मोटरबाट निस्केर संसद भवनको सुरक्षा गरिरहेका प्रहरीमाथ... बाँकी


तमिलनाडुमा पेप्सी र कोका कोला बिक्रिमा प्रतिबन्ध

March 01, 2017 | अन्तर्राष्ट्रिय

 तमिलनाडुमा पेप्सी र कोका कोला बिक्रिमा प्रतिबन्ध

तमिलनाडुका ब्यापारीले कोका कोला र पेप्सीको बिक्रिमा रोक लगाएका छन। स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनका लागि त्यहाँका ब्यापारीले कोका कोला र पेप्सीको बिक्रिमा रोक लगाएको बिबिसीले जनाएको छ।  स्थानीय ब्यापारीको उक्त प्रस्ताब तमिलनाडु राज्यका दुई शिर्ष ब्यापारीहरुको संगठनले समर्थन गरेका छन। सफ्ट पेय पदार्थका कम्पनीहरुले नदिबाट ठुलो परिम... बाँकी


रुस र चीनले भिटो प्रयोग गरेपछि संयुक्त राष्ट्रसंघको प्रस्ताव विफल

March 01, 2017 | समाचार अन्तर्राष्ट्रिय

रुस र चीनले भिटो प्रयोग गरेपछि संयुक्त राष्ट्रसंघको प्रस्ताव विफल

सिरिया सरकारमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको प्रयासमाथि रुस र चीनले भिटो प्रयोग गरेका छन्। अमेरिका, ब्रिटेन र अन्य सुरक्षा परिषदमा रहेका देशहरुले विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा हमला गर्न रासायनिक हतियार प्रयोग गरेको भन्ने आरोपमाझ दमासकसलाई दण्डित गर्न खोजेका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरिया सरकार र विपक... बाँकी


आप्रवासीलाई देश निकाला गर्न थप कडा नियम बनाउदै ट्रंप, १० हजार अध्यागमन कर्मचारी नियुक्त हुने 

February 22, 2017 | समाचार अन्तर्राष्ट्रिय

आप्रवासीलाई देश निकाला गर्न थप कडा नियम बनाउदै ट्रंप, १० हजार अध्यागमन कर्मचारी नियुक्त हुने 

अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका आप्रवासीलाई उनीहरुकै देशमा फर्काउन नियमहरु कडा बनाउनुका साथै १० हजार अध्यागमन कर्मचारीहरु नियुक्त गर्न लागिएको अधिकारीहरुले बताएका छन्। नयाँ योजना अनुसार सीमामा गस्ती गर्न थप ५ हजार जनाको नियुक्ति गरिनेछ। राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकाबाट उनीहरुकै देश फर्काइनुपर्ने आप्रवासीहरुको दायरा विस्तार गर्ने समेत... बाँकी


एक साथ १ सय ४ उपग्रह प्रक्षेपण गरेर भारतले रच्यो इतिहास, तोड्यो रुसको रेकर्ड (भिडियोसहित)

February 15, 2017 | समाचार अन्तर्राष्ट्रिय

एक साथ १ सय ४ उपग्रह प्रक्षेपण गरेर भारतले रच्यो इतिहास, तोड्यो रुसको रेकर्ड (भिडियोसहित)

भारतीय अंतरिक्ष अनुसंधान संस्थान (इसरो)ले एक साथ १ सय ४ उपग्रह प्रक्षेपण गरेर  इतिहास रचेको छ । इसरोले बुधबार बिहान भारतीय समय  अनुसार ९ बजेर २८ मिनेटमा एकै रकेटमा १ सय ४ उपग्रह प्रक्षेपण गरेको हो  । यस अघि यो रेकर्ड रसियाले एकै पटक ३७ उपग्रह प्रक्षेपण गरेको थियो ।  भारतले अन्तरिक्षमा पठाएको ... बाँकी


'महिला एजेन्टहरु'ले जेम्स बोन्ड स्टाइलमा गरे उत्तर कोरियाली नेता किम जोगका सौतेला दाईको 'हत्या'

February 14, 2017 | अन्तर्राष्ट्रिय

'महिला एजेन्टहरु'ले जेम्स बोन्ड स्टाइलमा गरे उत्तर कोरियाली नेता किम जोगका सौतेला दाईको 'हत्या'

उत्तर कोरियाली नेता किम जोग उनका सौतेला दाईको मलेशियामा हवाई अड्डामा दुरुस्तै फिल्मी अन्दाजमा 'हत्या' गरिएको छ। मलेसियाका प्रहरीले उत्तर कोरियाली नेता किम जोङ-अनका सौतेनी दाइको कुआलालम्पुरमा मृत्यु भएको पुष्टि गरेका छन्। ४५ वर्षीय किम जोङ-नामलाई मलेसियाको राजधानी कुआला लम्पुरस्थित विमानस्थलमा निशाना बनाइएको बताइएको छ।मलेसियाली प्रधान... बाँकी


राजधानीमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध, समाचार सम्प्रेषण र कार्यक्रममा पनि रोक

February 14, 2017 | समाचार अन्तर्राष्ट्रिय

राजधानीमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध, समाचार सम्प्रेषण र कार्यक्रममा पनि रोक

पकिस्तानको एक उच्च अदालतले राजधानी इस्लामावादमा प्रणय दिवस (भ्यालेन्टाइन डे) नमनाउन आदेश दिएको छ । अदालतले भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध लगाउदै भ्यालेन्टाइन डे  सम्बन्धी कुनै पनि समाचार प्रसारण नगर्न सञ्चारमाध्यमलाई निर्देशन दिएको हो  ।  त्यस्तै औपचारिक रुपमा  कुनै पनि प्रकारको भ्यालेन्टाइन डे कार्यक्रम आयोजना नगर्न भनिएक... बाँकी


बिरोध प्रदशन र्यालीमा शक्तिशाली बम बिष्फोट, डीआईजी सहित १० को मृत्यु

February 13, 2017 | अन्तर्राष्ट्रिय

बिरोध प्रदशन र्यालीमा शक्तिशाली बम बिष्फोट, डीआईजी सहित १० को मृत्यु

पाकिस्तानमा एक बिरोध प्रदशनको क्रममा शक्तिशाली बम बिस्फोट भएको छ। पाकिस्तानको लाहोरमा भएको उक्त आत्मघाती बम बिष्फोटमा दर्जन बढी व्यक्तिहरुको मृत्यु भएको अलजजिराले जनाएको छ।  लाहोरमा स्थानीय फर्मासिस्टहरुको तर्फबाट गरिएको बिरोध प्रदशनको दौरान बम बिस्फोट गरिएको अल्जजिराले समाचार लेखेको छ। मोटरसाइकल सवार आक्रमणकारी प्रदशन र्यालीमा प्रवेश ग... बाँकी


सबैभन्दा अग्लो बाँध फुट्ने खतरा, २ लाख मानिस अन्यन्त्र सारिए 

February 13, 2017 | समाचार अन्तर्राष्ट्रिय

सबैभन्दा अग्लो बाँध फुट्ने खतरा, २ लाख मानिस अन्यन्त्र सारिए 

अमेरिकाको सबैभन्दा अग्लो बाँध फुट्ने खतरा बढेको छ । ठूलो पानी परेका कारण बाँध कमजोर भएकाले  क्यालिफोर्नियामा राज्यमा रहेको ओरोभिल बाँध फुट्ने खतरा बढेको हो ।  खतरा बढेसंगै उत्तरी क्यालिफोर्नियाका २ लाख मानिसलाई  घर खाली गर्न लगाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ। हावा हुरी सहित ठुलो पानि परेका कारम बाँधमा पानी... बाँकी


'ट्रंपलाई देखाउन' उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण, ट्रंपले गरे निन्दा

February 12, 2017 | समाचार अन्तर्राष्ट्रिय

'ट्रंपलाई देखाउन' उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण, ट्रंपले गरे निन्दा

उत्तर कोरियाले पहिचान नखुलेको एक किसिमको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको समाचार संस्था एनह्यापले जनाएको छ। दक्षिण कोरियाको रक्षा अधिकारीहरुले उक्त प्रक्षेपण स्थानीय समय अनुसार ७ बजेर ५५ मिनेटमा जापानको पूर्वी क्षेत्रतर्फको समुद्रमा लक्षित रहेको जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निम्तोमा जापानका प्रधानमन्त्... बाँकी


BZ-13 inner right 5 inner right 4 inner right 4 inner right 5 inner right 6 inner right 8

उत्कृष्ठ शिर्षकहरु

आजबाट राजधानी बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा 
आजबाट राजधानी बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा 

 आज आइतबारबाट राजधानी भन्दा बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा आएका छन्  । नेपालगंज,वुटवल, नारायणगढ, बन... बाँकी


बुटवल पावर कम्पनीले गर्यो एफपिओको मूल्य निर्धारण, हेर्नुस कति तोकियो प्रिमियम
बुटवल पावर कम्पनीले गर्यो एफपिओको मूल्य निर्धारण, हेर्नुस कति तोकियो प्रिमियम

बुटवल पावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको नयाँ शेयर (फर्दर पब्लिक अफर) एफपिओको मूल्य निर्धारण गरेको छ । कम्प... बाँकी


हाइड्रोपावरको टर्बाइन मर्मत गर्ने जनशक्ति नहुँदा बार्षिक करोडौँ रकम बाहिरिदै
हाइड्रोपावरको टर्बाइन मर्मत गर्ने जनशक्ति नहुँदा बार्षिक करोडौँ रकम बाहिरिदै

नेपालमा जलविद्युत आयोजनाहरु धमाधम बनिरहेका छन् । तर जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि जडान गरिने टर्बाइन बिग्र... बाँकी


१५ सय भन्दा माथि उक्लियो नेप्से: पौने २ अर्बको कारोबार, गुमाउनेमा ३ कम्पनीका लगानीकर्ता मात्र
१५ सय भन्दा माथि उक्लियो नेप्से: पौने २ अर्बको कारोबार, गुमाउनेमा ३ कम्पनीका लगानीकर्ता मात्र

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से र कारोबार रकममा उछाल आएको छ  । कारोबार सुरु हुनासाथ बढ्न लागेको बजार ४७... बाँकी


काभ्रेको ग्रामिण भेगको गाडीको समस्या लिएर समिति जाँदा विद्यार्थी माथि हत्या प्रयास, २ पक्राउ
काभ्रेको ग्रामिण भेगको गाडीको समस्या लिएर समिति जाँदा विद्यार्थी माथि हत्या प्रयास, २ पक्राउ

स्थानीय सडकखण्डमा बिहान र बेलुका सार्बजनिक भाडाका सवारीसाधनमा जोखिमपूर्ण यात्रा गर्नु परेकाले गाडी थप्न पहल गर्न सम... बाँकी


Bizpati banner Bizpati banner