साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्बन्धि अन्तिम सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 10:20:00 AM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर हुने सम्झौता भएको छ । यी २ संस्थाबीच मर्जर हुने अन्तिम सझौतामा बुधबार हस्ताक्षर भएको हो । 

 मर्जर सम्बन्धि अन्तिम सझौतामा दुवै कम्पनीका अध्यक्षले बुधबार हस्ताक्षर गरेका हुन् । 

सबैकोको केन्द्रीय कार्यलय गोर्खाको हरमटारीमा रहेको छ भने साधनाको केन्द्रीय कार्यलय तनहूँको डुम्रेमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved